Tuesday, March 28, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ माघ २३ गते, १२:१३ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक  सिंह 
75
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं– प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा गएका छन् । यही माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
।
National Central Bureau (NCB)  काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत त्यसतर्फ प्रस्थान गरेको हो ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगौचरमा शुभकामना सहित विदाइ गरे ।

त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका
प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

Previous Post

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

Next Post

यी हुन् प्रिमियर लिगका सबैभन्दा महँगा युवा खेलाडी

Related Posts

खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा
खेलकुद

खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

२०७९ चैत्र १३ गते, २१:१२ बजे प्रकाशित
अब लेखिने छैन ‘सतार’, लेखिने छ ‘सन्थाल’
कल्चर/हेरिटेज

अब लेखिने छैन ‘सतार’, लेखिने छ ‘सन्थाल’

२०७९ चैत्र १३ गते, २०:५५ बजे प्रकाशित
चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै
देशभर

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै

२०७९ चैत्र १३ गते, २०:३१ बजे प्रकाशित
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
देशभर

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

२०७९ चैत्र १३ गते, २०:१८ बजे प्रकाशित
गृह मन्त्रालय रास्वपा बाहेक अन्य पार्टीलाई नदिइने ओलीको दाबी
देशभर

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

२०७९ चैत्र १३ गते, २०:०४ बजे प्रकाशित
मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन
देशभर

मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन

२०७९ चैत्र १३ गते, १९:५९ बजे प्रकाशित
Next Post
यी हुन् प्रिमियर लिगका सबैभन्दा महँगा युवा खेलाडी

यी हुन् प्रिमियर लिगका सबैभन्दा महँगा युवा खेलाडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • राशिफल : मकर- मनमा शान्ति, धनु- दाम्पत्य जीवन सुखद

    155 shares
    Share 62 Tweet 39
  • बोल्न पाइँदैन

    152 shares
    Share 61 Tweet 38
  • राशिफल : मीन- अनावश्यक खर्च, सिंह- पदोन्नतीको योग

    151 shares
    Share 60 Tweet 38
  • राशिफलः कन्या- मनमा शान्ति, तुला- खर्च बढ्ने

    137 shares
    Share 55 Tweet 34
  • शहरको पनि शहर नेपालगञ्ज

    126 shares
    Share 50 Tweet 32

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana