काठमाडौँ – आज छापावाल सुनको मूल्य ५ सयले बढेको छ । आइतबार प्रतितोला १ लाख ४ हजार १ सयमा कारोबार भएको थियो । उक्त सुनको मूल्य आज १ लाख ४ हजार ६ सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सयमा किनबेच भइएरहेको छ । उक्त सुनको मूल्य आइतबार १ एक लाख ३ हजार ६ सयमा किनबेच भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय २० रुपैयाँ रहेको महासङ्घले जानकारी दिइएको छ ।