Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ पुस १० गते, १९:३१ बजे प्रकाशित
in हेडलाइन
0
चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ
78
SHARES
Share on FacebookShare on Twitter

कैलाली- प्रदेश र जिल्ला प्रहरीको संयुक्त टोलीले कैलालीमा चितुवाको छाला र हड्डीसहित तीनजनालाई पक्राउ गरेको छ।

गोदावरी नगरपालिका-२ अत्तरियास्थित एक होटेलमा कारोबार भइरहेको सूचनाका आधारमा तीनजना पक्राउ परेका हुन्।

कैलाली प्रहरीका डीएसपी प्रतीक बिष्टका अनुसार पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका-४ का ३१ वर्षीय किरण पुन, डोटीकै आदर्श गाउँपालिका-५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी छन्।

उनीहरूलाई कारवाहीका लागि डिभिजन वन कार्यालय, धनगढीमा बुझाइएको बिष्टले जानकारी दिए।

Previous Post

दुई किलो चरेशसहित दुई पक्राउ

Next Post

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा बोगटी सर्वसम्मत

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
Next Post
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा बोगटी सर्वसम्मत

उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा बोगटी सर्वसम्मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

क्यानको केन्द्रीय सचिवमा पारस खड्का विजयी

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:३५ बजे प्रकाशित
0

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङमा खुकुरी प्रहारबाट महिलाको हत्या

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:२७ बजे प्रकाशित
0

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana