Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

कैलालीबाट विप्लव समूहका कार्यकर्ता पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ पुस १ गते, १६:३९ बजे प्रकाशित
in हेडलाइन
0
कैलालीबाट विप्लव समूहका कार्यकर्ता पक्राउ
72
SHARES
Share on FacebookShare on Twitter

कैलाली- नेकपा विप्लव समूहका एक कार्यकर्ता कैलालीबाट पक्राउ परेका छन्।

असल शर्मा भनिने गणेश ढकाललाई प्रहरीले लम्किचुहा नगरपालिकाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी र इलाका प्रहरी, लम्कीको टोलीले उनकै घरनजिकबाट नियन्त्रणमा लिएको छ। घरमा लुकेर बसेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो।

प्रहरी आएको थाहा पाउनेबित्तिकै भाग्न खोजेका ढकाललाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो।

ढकाल पक्राउ परेकोबारे प्रहरीले भने जानकारी दिन मानेको छैन। अनुसन्धानकै प्रक्रियामा रहेकाले अहिले नै केही भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख एसपी अनुपमशमशेर जबराले बताए ।

Previous Post

प्रेस युनियनद्वारा ज्याकेट वितरण

Next Post

टीकापुर घटनाका दोषी रेशम चौधरीसहितको जन्मकैद सदर

Related Posts

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी
देशभर

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

२०८० अशोज ६ गते, १२:५४ बजे प्रकाशित
Next Post
टीकापुर घटनाका दोषी रेशम चौधरीसहितको जन्मकैद सदर

टीकापुर घटनाका दोषी रेशम चौधरीसहितको जन्मकैद सदर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana