Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

सरकार संसद्बाट भागेकाले कांग्रेस सडकमा उत्रियो : कांग्रेस नेता गगन थापा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २९ गते, १६:०८ बजे प्रकाशित
in देशभर
0
सरकार संसद्बाट भागेकाले कांग्रेस सडकमा उत्रियो : कांग्रेस नेता गगन थापा
83
SHARES
Share on FacebookShare on Twitter

दीपक नेपाल

कैलाली- कांग्रेस युवा नेता तथा पूर्वमन्त्री गगन थापाले संसद्बाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली कांग्रेस देशैभरि सडकमा उत्रिएको बताएका छन्।

कांग्रेसद्वारा धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले बरालिएको सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा आएको बताए। सरकारलाई ठेगान नलगाएसम्म कांग्रेस घर फिर्ता नहुने उनको जिकिर थियो।

‘सरकार शक्तिशाली छ। तर, जनतालाई शक्तिशाली बनाउन सरकारले कुनै काम गरेको छैन, हावादारी गफमा समय बिताइरहेको छ,’ उनले आरोप लगाए।

थापाले केन्द्र सरकार मात्रै दोषी नरहेको बताउदै लाचार र निरिह मुख्यमन्त्रीका कारण सुदूरपश्चिमका जनताले दुःख पाएको आरोप पनि लगाए। उनले भने, ‘मुख्यमन्त्रीजी, क्षमा गर्नुहोला। तपाईंजस्तो निरिह र लाचार मुख्यमन्त्रीका कारण सुदूरपश्चिमका जनताले दुःख पाए। सुदूरपश्चिममा लेखराज भट्ट र भीम रावलको पहलमा सेनिटाइजर बाँडियो भनेर समाचार आउँछ। प्रदेश सरकारले के गर्‍यो ?’

सभालाई पूर्वस्वास्थ्य मन्त्री रामजनम चौधरीलगायतले सम्बोधन गरेका थिए। धनगढी चौराहाबाट शुरु भएको र्‍याली पार्क चोकमा पुगेर सभामा परिणत भएको थियो।

Previous Post

सुदूरपश्चिममा १० हजार संक्रमितले जिते कोरोना

Next Post

सिमेन्ट उत्पादनका चुनौती : बढ्यो लगानी, घट्यो बजार

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त
देशभर

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
ललितपुरमा गैँडाको खागसहित तीन पक्राउ
देशभर

नाबालिका सामूहिक करणीमा सजाय पाएका फरार बलात्कारी पक्राउ

२०८० अशोज ८ गते, १९:४७ बजे प्रकाशित
असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
देशभर

असक्त महिला बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

२०८० अशोज ८ गते, १९:३७ बजे प्रकाशित
Next Post
सिमेन्ट उत्पादनका चुनौती : बढ्यो लगानी, घट्यो बजार

सिमेन्ट उत्पादनका चुनौती : बढ्यो लगानी, घट्यो बजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana