Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

जाजरकोटमा कस्तुरी प्रजनन केन्द्र बनाइँदै

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २६ गते, ९:३१ बजे प्रकाशित
in हेडलाइन
0
जाजरकोटमा कस्तुरी प्रजनन केन्द्र बनाइँदै
146
SHARES
Share on FacebookShare on Twitter

जाजरकोट (रासस)- व्यावसायिक कस्तुरी पालनका लागि जिल्लाको बारेकोट गाउँपालिका सक्ला रानीचौरमा प्रजनन केन्द्र निर्माणाधीन छ।

उक्त परियोजनामा गत वर्षदेखि काम शुरु भएको हो। कस्तुरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले प्रजनन केन्द्र स्थापना गरिरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

प्रजनन केन्द्रका लागि भवन निर्माण जारी छ। तीन करोड ५० लाख रुपैयाँ लागतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काम अगाडि बढाएको हो। बारेकोटका अग्ला हिमालमा पाइने कस्तुरीलाई रानीचौरको प्रजनन केन्द्रमा ल्याएर बच्चा उत्पादन गरिनेछ।

नेपालमा कालो, कश्मीर, अल्पाइन, हिमाली गरी चार प्रजातिका कस्तुरी पाइन्छन्। तीमध्ये हिमाली र कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माउने योजना छ।

वन्यजन्तु पालनका लागि सरकारले २३ मंसिर ०७६ मा लाइसेन्स र बीउ प्राणीका लागि राजपत्रमा सूचना प्रकाशित गरेको थियो। कस्तुरी पालनको लाइसेन्स लिन एक लाख र एउटा बीउ प्राणीका लागि ७५ हजार रुपैयाँ दस्तुर तोकिएको छ।

प्रजनन केन्द्रमा भाले र पोथी गरी कम्तीमा २० वटा कस्तुरी मृग प्राकृतिक बासस्थानबाट संकलन गरी राखिने छ।

Previous Post

धनगढीमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गतका सडक निर्माण शुरु

Next Post

कोरोनाबाट अर्का ज्येष्ठ नागरिकको मृत्यु

Related Posts

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी
देशभर

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

२०८० अशोज ६ गते, १२:५४ बजे प्रकाशित
Next Post
सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कोरोनाबाट अर्का ज्येष्ठ नागरिकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana