Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home सिनेमा/आर्ट्स

अभिनेत्री रिमा विश्वकर्माको प्राथमिकता बिहे होइन, करिअर !

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २२ गते, १४:१९ बजे प्रकाशित
in सिनेमा/आर्ट्स
0
अभिनेत्री रिमा विश्वकर्माको प्राथमिकता बिहे होइन, करिअर !
102
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- कोभिड-१९ का कारण ठप्प चलचित्र क्षेत्र अभिनेत्री श्वेता खड्काको बिहे प्रसंगले अहिले तातिएको छ। खड्काको बिहेसँगै विवाह गर्न बाँकी अन्य अभिनेत्रीको बिहेको चर्चा पनि हुन थालेको छ।

रिमा विश्वकर्मा पछिल्लो समय चलचित्र र रियालिटी सोको होस्टका रूपमा व्यस्त अभिनेत्री हुन्। उनी पनि हालसम्म सिंगल छिन्। निकटस्थहरूका अनुसार उनलाई बिहेका लागि परिवारबाट दबाब छ।

रिमाले भने तत्काल खोजेजस्तो र मनको कुरा बुझ्ने जीवनसाथी नभेटिएको बताउने गरेकी छन्। उनले हालै एक अन्तरवार्तामा उनले विवाह तत्कालका लागि आफ्नो प्राथमिकतामा नभएको पनि बताएकी छन्।

‘अहिले मेरो मुख्य प्राथमिकता भनेको करिअर, परिवार र मेरो स्वास्थ्य हो,’ विश्वकर्माले भनेकी छन्, ‘अभिभावकले छोराछोरीको साथी भयो भने राम्रो हुन्छ भन्ने सोच्नु स्वfभाविक हो, तर मेरो परिवार बुझ्ने हुनुहुन्छ।’

विवाहको कुराकानी चलिरहे पनि आफैँ तयार नभएको उनको भनाइ छ। उनी भन्छिन्, ‘बिहे भनेको योजना गरेर हुने पनि होइन, त्यसैले बिहे मेरो प्राथमिकतामा छैन।’

हालै कमेडी च्यापियनको होस्ट गरेकी उनी लिटल च्याम्प डान्स मास्टरको होस्ट गर्ने तयारीमा छिन्। यसअघि उनले नेपाल आइडल सञ्चालन गरेर पनि चर्चा कमाएकी थिइन्।

Previous Post

विवाहअघि श्वेताको भावुक पत्र : मैले मृत्यु होइन, जीवन रोजेँ

Next Post

अभिनेत्री श्वेता खड्का धनगढीका विजयेन्द्रसिंह राउतसँग विवाह बन्धनमा

Related Posts

‘जवान’ को प्रदर्शन मिति परिर्वतन
विश्व/भूराजनीति

शाहरुखकाे फिल्म ‘जवान’ हजार कराेड नजिक

२०८० अशोज ७ गते, १८:२२ बजे प्रकाशित
चर्चा मधेशीको, संकटमा मैथिली !
लङरिड

अभिवादन

२०८० अशोज ६ गते, १९:४५ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
लङरिड

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, १९:३९ बजे प्रकाशित
राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’
देशभर

राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’

२०८० अशोज ६ गते, ११:३४ बजे प्रकाशित
नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक
देशभर

नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक

२०८० अशोज २ गते, १४:२७ बजे प्रकाशित
अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने
देशभर

अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने

२०८० अशोज १ गते, १९:२३ बजे प्रकाशित
Next Post
अभिनेत्री श्वेता खड्का धनगढीका विजयेन्द्रसिंह राउतसँग विवाह बन्धनमा

अभिनेत्री श्वेता खड्का धनगढीका विजयेन्द्रसिंह राउतसँग विवाह बन्धनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana