Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home खेलकुद

एमबाप्पेले पीएसजीका लागि गरे एक सयौँ गोल

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २२ गते, ८:२२ बजे प्रकाशित
in खेलकुद
0
एमबाप्पेले पीएसजीका लागि गरे एक सयौँ गोल
88
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन्।

फ्रेन्च लिग वानअन्तर्गत सम्पन्न खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गरेको थियो। सोही प्रतिस्पर्धामा एमबाप्पेले एक सयौँ गोल पूरा गरेका हुन्। उनले इन्जुरी टाइममा गोल गरेका थिए।

एमबाप्पेले इन्जुरी टाइमको पहिलो मिनटमा ट्यापिङ गोल गर्दै पीएसजीको जित पक्का गरे। उनी ७८औँ मिनटमा मैदान प्रवेश गरेका थिए।

पीएसजीको इतिहासमा एक सय गोल गर्ने उनी पाँचौँ खेलाडी हुन्। यसअघि एडिनसन कभानी, ज्लाटन इब्राहिमोभिच, पाउलेटा र डोमिनिक रोचेटेउले सय गोल गरेका थिए।

Previous Post

मिस नेपालको उपाधि नम्रतालाई

Next Post

प्रधानमन्त्री कप क्रिकेटका लागि महिला र पुरुष टोली छनोट

Related Posts

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

नेपाल पाकिस्तानसँग पराजित

२०८० अशोज ४ गते, २१:१७ बजे प्रकाशित
घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल
खेलकुद

घरेलु मैदानमै पाकिस्तानसँग हार्‍यो नेपाल

२०८० अशोज ४ गते, १९:५४ बजे प्रकाशित
ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने
खेलकुद

ललित राजवंशीकाे काँधको हड्डी फ्याक्चर, एसियन गेम्स गुमाउने

२०८० अशोज ४ गते, १६:४६ बजे प्रकाशित
एसिया कप : ५० रनमै समेटियो श्रीलंका
खेलकुद

भारतले उचाल्यो एसिया कपको उपाधि

२०८० भदौ ३१ गते, १९:०९ बजे प्रकाशित
एसिया कप : ५० रनमै समेटियो श्रीलंका
खेलकुद

एसिया कप : ५० रनमै समेटियो श्रीलंका

२०८० भदौ ३१ गते, १७:४२ बजे प्रकाशित
राहुल र कोहलीको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य
खेलकुद

राहुल र कोहलीको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य

२०८० भदौ २५ गते, १९:१२ बजे प्रकाशित
Next Post
प्रधानमन्त्री कप क्रिकेटका लागि महिला र पुरुष टोली छनोट

प्रधानमन्त्री कप क्रिकेटका लागि महिला र पुरुष टोली छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल: मन्त्री किराती

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल: मन्त्री किराती

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana