Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थामाथि कारबाही गरिँदै

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २२ गते, ७:४१ बजे प्रकाशित
in हेडलाइन
0
शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थामाथि कारबाही गरिँदै
76
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- सार्वजनिक शिक्षा सुधारका लागि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले दुई वर्षअघि सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने गैरसरकारी संस्थाविरुद्ध शिक्षा मन्त्रालयले कारबाही थालेको छ ।

‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’ (एनसिई) र ‘ग्लोबल एक्सन’ नामक गैरसरकारी संस्थाले अनधिकृत रूपमा सरकारको निशान छाप प्रयोग गरेको बताउँदै कारबाही थालिएको हो।

गैरसरकारी संस्थाहरूले अनधिकृत रूपमा मन्त्रालयको नाम र सरकारको निशान छाप प्रयोग गरी प्रतिलिपि अधिकारसमेत उल्लंघन गरेको देखिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

अनधिकृत काममा संलग्न भएकाले एनसिई र ग्लोबल एक्सनसँग आफूमातहतका निकायले गर्दै आएको सहकार्य विच्छेद गर्ने निर्णय मन्त्रालयले गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वमा २४ असार ०७५ मा गठित २५ सदस्यीय आयोगले सोही वर्ष २२ पुसमा प्रतिवेदन बुझाएको थियो । सरकारले गोप्य राखेको प्रतिवेदन आयोगका १३ जना सदस्यले गत शुक्रबार दरबार हाइस्कुलमा सार्वजनिक गरेका थिए।

त्यसरी प्रतिवेदन सार्वजनिक गराउनेहरूमा आयोग सदस्यहरू डा. विद्यानाथ कोइराला, डा. मीनबहादुर विष्ट, डा. रामस्वार्थ राय, डा. सुशन आचार्य, डा. सुजनबाबु मरहट्टा, डा. सदानन्द कँडेल, डा. कृष्णप्रसाद पौडेल, डा. टंकनाथ शर्मा, श्यामकुमार श्रेष्ठ, विमल फुँयाल, लक्ष्मण शर्मा, चक्रमान विश्वकर्मा र बाबुराम थापा छन्। उनीहरूकै स्वीकृतिमा एनसिईले प्रकाशन गरेको हो।

Previous Post

रचना रिमाल र नमराज ढुंगानाको ‘पिरतीमा दम छ’

Next Post

पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
देशभर

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

२०८० अशोज ८ गते, १९:१४ बजे प्रकाशित
एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया
देशभर

एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया

२०८० अशोज ८ गते, १६:४२ बजे प्रकाशित
मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० अशोज ८ गते, १६:०४ बजे प्रकाशित
Next Post
पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप

पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana