Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home सिनेमा/आर्ट्स

रचना रिमाल र नमराज ढुंगानाको ‘पिरतीमा दम छ’

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २२ गते, ७:२१ बजे प्रकाशित
in सिनेमा/आर्ट्स
0
रचना रिमाल र नमराज ढुंगानाको ‘पिरतीमा दम छ’
86
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- लोकदोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा ‘पिरतीमा दम छ’ बोलको गीत सार्वजनिक भएको छ।

गीतको शब्द भीमसेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग र मास्टरिङ कुमार सानुको छ।

विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा सञ्जीव ठकुरी र आयुष्मा कार्कीको अभिनय, छायांकन दीपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको छ। गीत डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।

Previous Post

कोरोना जोखिमका कारण यस वर्ष सुदूरपश्चिम महोत्सव नहुने

Next Post

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थामाथि कारबाही गरिँदै

Related Posts

‘जवान’ को प्रदर्शन मिति परिर्वतन
विश्व/भूराजनीति

शाहरुखकाे फिल्म ‘जवान’ हजार कराेड नजिक

२०८० अशोज ७ गते, १८:२२ बजे प्रकाशित
चर्चा मधेशीको, संकटमा मैथिली !
लङरिड

अभिवादन

२०८० अशोज ६ गते, १९:४५ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
लङरिड

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, १९:३९ बजे प्रकाशित
राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’
देशभर

राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’

२०८० अशोज ६ गते, ११:३४ बजे प्रकाशित
नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक
देशभर

नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक

२०८० अशोज २ गते, १४:२७ बजे प्रकाशित
अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने
देशभर

अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने

२०८० अशोज १ गते, १९:२३ बजे प्रकाशित
Next Post
शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थामाथि कारबाही गरिँदै

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थामाथि कारबाही गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana