Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

कांग्रेसले भन्यो- चाँडो संसद्‍ बैठक बोलाऊँ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर २० गते, १४:४२ बजे प्रकाशित
in देशभर
0
कांग्रेसले भन्यो- चाँडो संसद्‍ बैठक बोलाऊँ
82
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले चाँडो संसद्‍ बैठक बोलाउन माग गरेको छ। राष्ट्रिय मुद्दासँगै देश र जनताका ज्वलन्त सवालमाथि छलफल गर्न संसद्‍ बैठक आवश्यक भएको कांग्रेसको भनाइ छ। एउटा अधिवेशन अन्त्य भएपछि ६ महिनाभित्र अर्को अधिवेशन अनिवार्य बोलाउनुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण पनि कांग्रेसले गराएको छ। र,१८ पुससम्ममा अनिवार्य रूपमा संसद्‍ बैठक बोलाउनुपर्ने कांग्रेसले औंल्याएको छ।

पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शुक्रबार सम्पन्न पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठकले सरकार र प्रतिनिधिसभामा सभामुखसमक्ष संसद्‍ बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो।

कांग्रेस सांसद र केन्द्रीय सदस्यहरूले पनि पटक-पटक संसद्‍को विशेष अधिवेशन माग गर्न सभापति देउवालाई दबाब दिँदै आएका छन्। तर, सभापति देउवाले त्यसबारे चासो दिएका थिएनन्। २८ कात्तिकमा सम्पन्न केन्द्रीय समिति बैठकमा पनि त्यसबारे माग उठेको थियो।

कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण, रोकथाम र उपचारजस्ता सार्वजनिक चासोका विषयमा छलफल गर्न पनि संसद्‍ बैठक आवश्यक भएको कांग्रेसको भनाइ छ।

संविधानको धारा ९३ उपधारा (३) मा प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको अवस्थामा बैठक बोलाउन वाञ्छनीय छ भनी एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रतिनिधिसभाको बैठक बस्ने व्यवस्था छ। यसअघि कांग्रेस सांसद गगन थापा, केन्द्रीय सदस्य धनराज गुरुङसहितका नेताले त्यही व्यवस्थाका आधारमा विशेष अधिवेशन माग गरेर भए पनि सरकारलाई संसद्‍मा ल्याउनुपर्ने सभापति देउवालाई बताउँदै आएका थिए।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेका वेला प्रधानमन्त्री केपी ओलीले १८ असारमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसद्‍ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। उक्त कदमको कांग्रेसले विरोध गरेको थियो।

Previous Post

हल्दिया बन्दरगाह उपयोगमा आयातकर्ता किन उदासीन ?

Next Post

धनगढी जेसिसको अध्यक्षमा कमल पनेरु निर्वाचित

Related Posts

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’
देशभर

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
देशभर

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
दोसल्लेका किसानले बेचे २ करोडको सुन्तला
देशभर

गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा

२०८० मंसिर १६ गते, १९:४२ बजे प्रकाशित
लागूऔषध दुर्व्यसन   नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने
देशभर

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता

२०८० मंसिर १६ गते, १९:२४ बजे प्रकाशित
पुनःनिर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह
देशभर

पुनःनिर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह

२०८० मंसिर १६ गते, १९:०२ बजे प्रकाशित
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

२०८० मंसिर १६ गते, १८:४१ बजे प्रकाशित
Next Post
धनगढी जेसिसको अध्यक्षमा कमल पनेरु निर्वाचित

धनगढी जेसिसको अध्यक्षमा कमल पनेरु निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist