Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेल्थ/फुड टिप्स

हड्डी दुख्ने कारण, रोकथाम र उपचार

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १७ गते, १८:३७ बजे प्रकाशित
in हेल्थ/फुड टिप्स
0
हड्डी दुख्ने कारण, रोकथाम र उपचार
178
SHARES
Share on FacebookShare on Twitter

शरीरमा हुने दुखाइमध्ये हाडको दुखाइ पनि एक हो। कतिपयले यस्तो समस्यालाई बेवास्ता गरेको पाइन्छ। तर, यसलाई सामान्य रूपमा लिनुहुँदैन।

कारण
(१) दुर्घटनामा चोट लागेको अवस्थामा हाड दुख्छ। त्यसले भविष्यमा समस्या निम्त्याउन सक्छ।
(२) शरीरमा क्याल्सियम र भिटामिन डीको मात्रा कम भएमा हाड दुख्छ।
(३) रक्त, स्तन, थाइराइड, फोक्सो, हाड र प्रोस्टेट क्यान्सरका कारण पनि ढाड दुख्छ। यस्तो क्यान्सर हाडमा फैलियो भने अत्यधिक दुख्छ।
(४) रगतको कमीले पनि हाडको स्वास्थ्य बिग्रिन्छ। र, हाड दुख्न थाल्छ।
(५) हाडमै हुने संक्रमणले दुखाइ बढाउँछ।

लक्षण
(१) हाडमा चोट लागेको छ भने हिँड्दा, टहलिँदा दुख्छ। हाड नै भाँचिएको छ भने मांशपेशी र तन्तुमा पनि पीडा हुन्छ।
(२) ढाड दुख्ने, शरीर चलमलाउँदा पीडा हुने, कमजोरी अनुभव हुने, निन्द्रा नलाग्ने, हाड खिइने, शरीरको एक भागको हड्डी छोटो हुँदै जाने हाडमा समस्याका लक्षण हुन्।
(३) क्यान्सरका कारण हाड खिइने, टाउको दुख्ने, हाड भाँचिने, श्वासप्रश्वासमा अवरोध, जन्डिस, छाती दुख्नेलगायत समस्या हुन्छन्।
(४) रगतको कमीले हाड दुखाइ सुरु भएको हो भने कमजोरी अनुभव हुन्छ।
(५) हाडमा कुनै संक्रमण भएमा ग्रसित भाग रातो हुँदै जान्छ।

रोकथाम
(१) नियमित शारीरिक व्यायाम।
(२) क्याल्सियम र भिटामिन डीयुक्त खाना।
(३) मद्यपान र धूम्रपानबाट टाढा बस्ने।
(४) ६-६ महिनामा स्वास्थ्य परीक्षण गर्ने।

परीक्षण र उपचार
एक्सरे, रगत परीक्षण, भिटामिन डी र क्याल्सियमको जाँचबाट हाड दुखाइको कारण पत्ता लगाइन्छ। अवस्था जटिल भएमा एमआरआई, सिटीस्क्यान, ट्युमर र बोन क्यान्सर परीक्षण गरिन्छ। पिसाब परीक्षणबाट पनि हाडमा समस्या भएको पत्ता लाग्छ।

दुखाइको अवस्थाअनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ। सामान्य अवस्थामा भिटामिन, क्याल्सियमयुक्त पौष्टिक आहार खानाको नियमित सेवनबाट दुखाइ नियन्त्रण हुन्छ।

Previous Post

प्रदेश २ का अपांगता भएका महिलाबारे वृत्तचित्र

Next Post

१० किलो चरेशसहित एक पक्राउ

Related Posts

स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

यसरी बनाऊँ जापानिज स्टाइल टेम्पुरा प्राउन

२०८० साउन १३ गते, १९:१६ बजे प्रकाशित
पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?
देशभर

पाठेघर क्यान्सरविरुद्ध खोप किन आवश्यक ?

२०८० साउन ५ गते, ४:१८ बजे प्रकाशित
समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान
लङरिड

समयमै उपचार नभए आँखा क्यान्सरले पनि लिन्छ ज्यान

२०८० असार २६ गते, ११:११ बजे प्रकाशित
स्पाइसी बार्बिक्यू स्टाइल चिकेन विङ्स कसरी बनाउने?
देशभर

घरै बसी-बसी बनाऊँ कोरियन किम्बब

२०८० असार १६ गते, १६:३२ बजे प्रकाशित
गर्मीका कारण आँखाको रोग बढ्यो
देशभर

गर्मीका कारण आँखाको रोग बढ्यो

२०८० असार १ गते, १५:४३ बजे प्रकाशित
होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा
देशभर

होइमाङमा देखापरेको झाडावान्ता नियन्त्रणमा

२०८० असार १ गते, १३:१२ बजे प्रकाशित
Next Post
१० किलो चरेशसहित एक पक्राउ

१० किलो चरेशसहित एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana