Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home सिनेमा/आर्ट्स

प्रदेश २ का अपांगता भएका महिलाबारे वृत्तचित्र

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १७ गते, १८:३० बजे प्रकाशित
in सिनेमा/आर्ट्स
0
प्रदेश २ का अपांगता भएका महिलाबारे वृत्तचित्र
84
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- अपांगता भएका महिला विषयमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ। २९ औं अपांगता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहीन महिला संघले बुधबार वृत्तचित्र सार्वजनिक गरेको हो।

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै नेत्रहीन महिला संघकी अध्यक्ष सीता सुवेदीले दृष्टिहीन महिला तथा अन्य अपांग भएका महिलालाई अधिकार दिलाउन विशेष कार्यक्रममा जोड दिइन्। अपांगता भएका महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाजस्ता मानव अधिकारका न्यूनतम आधारभूत पक्षमा राज्य र समाजले ध्यान दिनुपर्ने उनले बताइन्।

उनका अनुसार नेत्रहीन महिला संघले १५ जिल्लाका विभिन्न शाखामा दृष्टिहीन महिलालाई संगठित गरिएको छ। प्रदेश-२ मा मुस्लिम समुदायका नेत्रहीन महिला स्वास्थ्य र शिक्षाबाट वञ्चित रहेको उनले बताइन्।

राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले अपांगता भएका महिलाको समस्या र चुनौतीबारे वृत्तचित्रले उजागर गरेको बताइन्।

नेपाल अपांग महिला संघको तर्फबाट मीना पौडेलले प्रदेश-२ का रौतहट, बारा र रौतहटका महिला अझ पिछडिएको अवस्थामा रहेको बताइन्। नेत्रहीन महिला संघकी कार्यक्रम अधिकृत लक्ष्मी नेपालले अपांगता भएका महिलाको समस्याबारे उल्लेख गरिन्।

Previous Post

कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न बेलायतको स्वीकृति

Next Post

हड्डी दुख्ने कारण, रोकथाम र उपचार

Related Posts

चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’
देशभर

राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’

२०८० अशोज ६ गते, ११:३४ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
feature-news-with-image

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, ११:०९ बजे प्रकाशित
नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक
देशभर

नेपाली सेनाको योगदान झल्काउने म्युजिक भिडियो सार्वजनिक

२०८० अशोज २ गते, १४:२७ बजे प्रकाशित
अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने
देशभर

अस्करमा नेपालबाट ‘हल्कारा’लाई पठाइने

२०८० अशोज १ गते, १९:२३ बजे प्रकाशित
‘पुष्पा २’ को प्रदर्शन मिति तय
विश्व/भूराजनीति

‘पुष्पा २’ को प्रदर्शन मिति तय

२०८० भदौ २५ गते, १९:३४ बजे प्रकाशित
Next Post
हड्डी दुख्ने कारण, रोकथाम र उपचार

हड्डी दुख्ने कारण, रोकथाम र उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल: मन्त्री किराती

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल: मन्त्री किराती

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana