Tuesday, September 26, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा : तनहुँमा युवा संघ र कांग्रेस कार्यकर्ताबीच तनाव

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १७ गते, १५:४९ बजे प्रकाशित
in हेडलाइन
0
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा : तनहुँमा युवा संघ र कांग्रेस कार्यकर्ताबीच तनाव
79
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- प्रहरीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ।

गृह जिल्ला तनहुँमा नवनिर्मित पुल उद्घााटन गर्न गएका उनलाई प्रहरीले नियत्रणमा लिएको हो।

प्राप्त जानकारीअनुसार पुल उद्घाटनको विषयमा युवा संघ र कांग्रेस कार्यकर्ताबीच तनाव उत्पन्न भएको छ। झडप हुन नदिन स्थानीय प्रशासनले पुल उद्घाटन क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

सोही कारण नेता पौडेलसहित कांग्रेस नेता-कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेता पौडेलले आफूसहितलाई प्रहरीले लाठीचार्ज गर्दै नियन्त्रणमा लिएको बताएका छन्। आफ्नो फेसबुक पृष्ठमा घटनाबारे जानकारी दिँदै नेता पौडेलले स्थानीय प्रशासनको कार्यशैलीप्रति विरोध जनाएका छन्।

Previous Post

बारा-पर्सा औद्योगिक कोरिडोर : सरकारसँग छैन भारतीय कामदारको अभिलेख

Next Post

दुई एसपी, एक डीएसपी र एक इन्स्पेक्टर निलम्बित

Related Posts

ट्रक दुर्घटनामा २६ मलामी घाइते
देशभर

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
देशभर

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

२०८० अशोज ८ गते, १९:१४ बजे प्रकाशित
एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया
देशभर

एक सातादेखि सभागृहअगाडि उभिइरहेका ईः र बालेनकाे प्रतिक्रिया

२०८० अशोज ८ गते, १६:४२ बजे प्रकाशित
मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा
खेलकुद

मालदिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा

२०८० अशोज ८ गते, १६:०४ बजे प्रकाशित
Next Post
दुई एसपी, एक डीएसपी र एक इन्स्पेक्टर निलम्बित

दुई एसपी, एक डीएसपी र एक इन्स्पेक्टर निलम्बित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

ट्रक दुर्घटनामा २६ मलामी घाइते

दुर्घटनामा ज्यान गुमाएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि

by रासस
२०८० अशोज ८ गते, २१:३२ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:१३ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २१:०२ बजे प्रकाशित
0

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

बिरामीको मृत्युपछि डाक्टरमाथि हातपात, मणिपाल अस्पताल तनावग्रस्त

by नेपाली हेडलाइन
२०८० अशोज ८ गते, २०:०१ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana