Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १५ गते, १०:४९ बजे प्रकाशित
in हेडलाइन
0
सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु
73
SHARES
Share on FacebookShare on Twitter

कैलाली । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार बेलौरी नगरपालिकाका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो।

८ मंसिरदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनमा उच्च रक्तचाप र दमको समस्या पनि रहेको अस्पतालले जनाएको छ।

यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

Previous Post

सिमाना बन्दले जुराएको अवसर टिकाउने कसरी ?

Next Post

नक्कली नोट बनाउने कारखानामा प्रहरीको छापा, दुई पक्राउ

Related Posts

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
देशभर

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा
देशभर

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना सुस्ताकाे झोलुङ्गे पुल अनुगमनमा

२०८० अशोज ६ गते, १४:५२ बजे प्रकाशित
अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी
देशभर

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

२०८० अशोज ६ गते, १२:५४ बजे प्रकाशित
प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम
देशभर

प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

२०८० अशोज ६ गते, १२:३१ बजे प्रकाशित
प्रकाश सपुतको पहिलो प्रयास
देशभर

गायक सपूत नायकको अभिनयमा

२०८० अशोज ६ गते, १२:०२ बजे प्रकाशित
राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’
देशभर

राजेशपायलको स्वरमा युवराजको ‘भावनाको देश’

२०८० अशोज ६ गते, ११:३४ बजे प्रकाशित
Next Post
नक्कली नोट बनाउने कारखानामा प्रहरीको छापा, दुई पक्राउ

नक्कली नोट बनाउने कारखानामा प्रहरीको छापा, दुई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:११ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana