Wednesday, December 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

प्रेस्टिज समूहले ल्यायो ४० करोड लगानीमा कार्पेट उद्योग

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १० गते, १४:३३ बजे प्रकाशित
in देशभर
0
प्रेस्टिज समूहले ल्यायो ४० करोड लगानीमा कार्पेट उद्योग
82
SHARES
Share on FacebookShare on Twitter

वीरगञ्ज- औद्योगिक तथा व्यापारिक घराना प्रेस्टिज समूहले ४० करोड रुपैयाँ लगानीमा अत्याधु्निक कार्पेट उद्योग सञ्चालनमा ल्याएको छ। वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा स्थापित प्रेस्टिज कार्पेट इन्डस्ट्रीले उत्पादन थालेको हो।

उद्योगले दुई महिनादेखि व्यावसायिक उत्पादन गरिरहेको छ। उद्योगले गत वैशाखमै बजारमा उत्पादन पुर्‍याउने लक्ष्य राखेको थियो।

कोरोना महामारी र लकडाउनका कारण योजना पछाडि धकेलिएको उद्योग व्यवस्थापनले बताएको छ। ‘वैशाखदेखि नै बजारमा आउने लक्ष्य थियो। तर, कोरोना महामारीका कारण पाँच महिना ढिला भयौं,’ उद्योगका सञ्चालक वीरेन्द्र शाहले भने ‘उत्पादन थालेको दुई महिना भयो। छोटै समयमा बजारबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका छौं।’

आधुनिक प्रविधिका आधारमा यो उद्योग नेपालमै पहिलो भएको सञ्चालक शाहले बताए। भारतमा समेत हालसम्म यो प्रविधि नभित्रिएको उनको दाबी छ।

अमेरिका र अस्ट्रेलियाबाट भित्र्याइएको प्रविधिमा आधारित उद्योगले अहिले २० वटा डिजाइनमा टफ्टेड कार्पेट उत्पादन गरिरहेको छ।

बजारको माग र आवश्यकताका आधारमा डिजाइन थप्दै लैजाने योजना उद्योगको छ। नयाँ प्रविधिबाट गुणस्तर र लागतलाई प्रतिस्पर्धी बनाउने रणनीति उद्योगले लिएको छ। आधुनिक र स्वचालित प्रविधिबाट उत्पादित यो कार्पेटमा ढुसी नलाग्ने दाबी उद्योगको छ। दैनिक आठ घण्टा चल्दा यो उद्योगले वर्षमा नौ लाख वर्गमिटर कार्पेट उत्पादन गर्न सक्ने जानकारी व्यवस्थापनले दिएको छ।

नेपालमा राम्रो बजार सम्भाव्यता देखेर कार्पेट उत्पादनमा हात हालेको शाहले बताए। नेपालमा अहिले वार्षिक १० अर्ब रुपैयाँबराबरको कार्पेट खपत हुने अनुमान छ।

अहिले स्वदेशी बजारमा अधिकांश खपत आयातित कार्पेटको छ। साउदी अरेबिया, टर्की र युरोपबाट कार्पेट आयात हुन्छ। प्रेस्टिज समूहले अहिले कार्पेट आयात भइरहेको युरोपेली देशमा आफ्नो उत्पादन निकासीको उद्देश्य राखेको छ।

‘उत्पादनको ४० देखि ५० प्रतिशत स्वदेशी बजारमा खपत हुन्छ। बाँकी परिमाण निकासीको योजना छ। सरकारले निकासीमा अनुदान दिने हो भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा सहज हुने थियो,’ शाहले भने।

कच्चा पदार्थ आयात र निकासीमा सहुलियत पाएमा बाह्य बजारमा स्थापित हुन झन् सजिलो हुने अपेक्षा उद्योगको छ। शुरूमा निकट छिमेकी भारत, पाकिस्तान हुँदै युरोप र अमेरिकी बजारमा पुग्ने योजना उद्योगले राखेको छ।

निकट भविष्यमा एक अर्ब रुपैयाँको लागतमा पीभीसी कार्पेट उद्योग सञ्चालनमा ल्याउने तयारी यो औद्योगिक समूहको छ। प्रेस्टिज समूहले यसअघि नै कपडा, फुटवेयर, म्याटलगायत उत्पादन गर्दै आएको छ।

Previous Post

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट नेता बाइडेनको विजय, दक्षिण एसिया र नेपालको भूराजनीति

Next Post

कोरोना कहरबीच सुदूरपश्चिम प्रदेश सरकारले बढायो खर्चको गति

Related Posts

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत
देशभर

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
आगामी तीन दिनसम्म मौसम सफा रहने
देशभर

मौसम : ३ प्रदेशमा मौसम सफा

२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
देशभर

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी
feature-news-with-image

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
देशभर

सोती घटना : २३ जनालाई जन्मकैद

२०८० मंसिर १९ गते, २०:२० बजे प्रकाशित
४७ ग्राम २७ मिलिग्राम कोकिन जस्तो पदार्थसहित दुई जना पक्राउ
देशभर

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

२०८० मंसिर १९ गते, १९:५५ बजे प्रकाशित
Next Post
कोरोना कहरबीच सुदूरपश्चिम प्रदेश सरकारले बढायो खर्चको गति

कोरोना कहरबीच सुदूरपश्चिम प्रदेश सरकारले बढायो खर्चको गति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

विश्‍व घटना : मंगल ग्रहमा पानीको संकेत

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३९ बजे प्रकाशित
0

आगामी तीन दिनसम्म मौसम सफा रहने

मौसम : ३ प्रदेशमा मौसम सफा

by नेपाली हेडलाइन
२०८० मंसिर २० गते, ४:३१ बजे प्रकाशित
0

राशिफल : वृष- धन आर्जन, तुला- उपहार प्राप्ति

by तुलसी भारद्वाज निरौला
२०८० मंसिर २० गते, ४:१२ बजे प्रकाशित
0

किर्ते कागज बनाई छोरा बनेर जग्गा नामसारी

नेपालीलाई रुसी सेना पठाउने गिरोह नै पक्राउ

by नेपाली हेडलाइन
२०८० मंसिर १९ गते, २०:५६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist