Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

कोरोनाविरुद्ध चिनियाँ खोपको परीक्षण अन्तिम चरणमा, ९० प्रतिशत सफलता पाएको सिनोभ्याकको दाबी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर ३ गते, १९:०९ बजे प्रकाशित
in हेडलाइन
0
कोरोनाविरुद्ध चिनियाँ खोपको परीक्षण अन्तिम चरणमा, ९० प्रतिशत सफलता पाएको सिनोभ्याकको दाबी
71
SHARES
Share on FacebookShare on Twitter

सिंगापुर (रोयटर्स)- चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको खोप तेस्रो चरण परीक्षणमा छ। अमेरिका र युरोपेली मुलुकमा भइरहेको परीक्षणमा प्रभावकारी नतिजा आएको अनुसन्धानकर्मीहरूको दाबी छ।

खोपको नाम कोरोनाभ्याक दिइएको छ। उक्त खोप कोराना नियन्त्रणमा ९० प्रतिशत सफल देखिएको कम्पनीले बताएको छ।

अन्य चिनियाँ कम्पनी पनि कोरोनाविरुद्ध खोप तयार पार्न जुटेका छन्। तीमध्ये कोरोनाभ्याक प्रभावकारी देखिएको सिनोभ्याकको भनाइ छ।

मेडिकल जर्नल ‘द लान्सेट’का अनुसार यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण सन्तोषजनक थिएन। तेस्रो चरणमा भने ९० प्रतिशत प्रभावकारी देखिएको द लान्सेटले उल्लेख गरेको छ।

सन् २०२१ अप्रिल वा मेसम्म खोपले शतप्रतिशत सफलता पाउने कम्पनीको दाबी छ। ‘त्यतिन्जेलमा ९९ प्रतिशत सफलता पाउने विश्वासमा छौं,’ दी लान्सेटमा अनुसन्धानकर्मी चु फेङकाईले भनेका छन्।

उनका अनुसार सिनोभ्याक पहिलो चरणमा एक सय ४४ जनामाथि परीक्षण गरिएको थियो। दोस्रो चरणमा ६ सयजनाले यो खोप प्रयोग गरेका थिए। तेस्रो चरणसम्म पुग्दा आपतकालीन अवस्थामा सिनोभ्याक विभिन्न देशमा परीक्षण गरिएको अनुसन्धानकर्ता फेङकाईले बताए।

‘तेस्रो चरणको परीक्षणलाई हामीले आपतकालीन अवस्था मानेका छौं,’ उनले भने, ‘यो चरणमा सोचेभन्दा बढी सफलता प्राप्त भयो।’ विश्वभरबाट सिनोभ्याकको तेस्रो चरण परीक्षणको सबै विवरण आइनसकेको उनले जानकारी दिए।

Previous Post

नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन

Next Post

धनगढी अस्पतालमा कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु

Related Posts

धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
देशभर

राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

२०८० मंसिर १७ गते, ४:०९ बजे प्रकाशित
बराबरीमा रोकिए ललितपुर र धनगढी
खेलकुद

बराबरीमा रोकिए ललितपुर र धनगढी

२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
Next Post
धनगढी अस्पतालमा कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु

धनगढी अस्पतालमा कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
0

विश्‍व घटना : भोपालमा नरसंहार

विश्‍व घटना : भोपालमा नरसंहार

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
0

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist