Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

पत्रकार मालीको ‘खड्ग पाय: जात्रा’ लोकार्पण

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर ३ गते, ०:०० बजे प्रकाशित
in देशभर
0
पत्रकार मालीको ‘खड्ग पाय: जात्रा’ लोकार्पण
151
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- न्हु दँ नेपाल सम्वत् ११४१ को अवसरमा ‘खड्ग पाय : जात्रा’ लोकार्पण गरिएको छ। पत्रकार प्रशान्त मालीद्वारा लिखित पुस्तक लोपोन्मुख लिच्छविकालीन खड्गजात्रा (पाया:) सँग सम्बन्धित छ।

महादुर्गाले महिषासुरको बध गरी मानव जगतको रक्षा गरेको विश्वासमा विजयादशमीमा विजयोत्सवका रूपमा मनाइने यो जात्रामा सांस्कृतिक बाजागाजासहित झाँकी प्रदर्शन गरिन्छ।

खड्ग हातमा लिएर गरिने जात्रा लिच्छवीकालमा लडाईंको रणनीतिअनुरूप विकास भएको, मल्ल वंशको उदयसँगै जात्रामा विभिन्न देवीनाच समावेश गरी थप उल्लासमय बनाएको तथा जात्राको महत्व, सुरुवात र जात्रासँग सम्बन्धित गुठी, खल: पुच:, बाजागाजा र फूलबारे पुस्तकमा वर्णन गरिएको छ।

वरिष्ठ संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक पढेर नेवारी संस्कृतिमा एउटा अलगधारको पाया: संस्कृति अनुभूत गर्न गरेको बताए। पुस्तकबाट जात्राको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक पक्षका धेरै ज्ञातव्य, रोचक, प्रासंगिक कुरा थाहा पाउन सकिने उनले उल्लेख गरे।

ललितपुर उद्योग वाणिज्य संघ यल सांस्कृतिक पर्व संरक्षण समितिले पुस्तक प्रकाशन गरेको हो। पुस्तक विमोचन समारोहमा पाटन दरबार क्षेत्रमा ०५२ सालदेखि रोकिएको तलेजु मन्दिरबाट निकालिने मल्लकालीन पायो जात्रा पुन: सञ्चालनमा ल्याउने प्रतिबद्धता सम्बन्धित गुठीयारले गरे।

कार्यक्रममा यल सांस्कृतिक पर्व संरक्षण समितिले खड्ग जात्रा पुन: सञ्चालनमा ल्याउन योगदान गर्ने र परम्परादेखि हालसम्म निरन्तर जात्रापर्व चलाउँदै आएका गुठी, खल:, पुच: र विभिन्न व्यक्तिलाई सम्मान पनि गरेको छ।

सम्मानित हुनेमा पाटन दरबारको मू छेँ आँगम घर, ठेचोको नवदुर्गा गुठी, धंगु खल: हौग:, नेपाल राष्ट्रिय खड्गी समाल यल, का: मंका गुठी च्यासल, कायगुननी कजी खल: पायो गुठी, मुहाली खल:, नवदुर्गा धिमे पुच: ठेचो, नवदुर्गा महिला समूह ठेचो, कात्तिक नाच संरक्षण समिति, अष्टमातृका नाच व्यवस्थापन समिति, पाटन पटुको टोल सुधार समिति, तझ्या: पायो छन्। यस्तै, पत्रकार तथा पुस्तकका लेखक माली, ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, निवर्तमान अध्यक्ष सविन श्रेष्ठ, सुरेन्द्र माली, राजेश बज्राचार्य, सुनील महर्जन र विकास खड्गीलाई पनि सम्मान गरियो।

Previous Post

पर्यटकीय क्षेत्र खप्तडमा वर्षको पहिलो हिमपात (फोटो फिचर)

Next Post

हाकुपटासी : रोपाइँदेखि र्‍याम्पसम्म लोकप्रिय

Related Posts

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’
देशभर

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

२०८० मंसिर १७ गते, ११:०४ बजे प्रकाशित
‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
देशभर

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
देशभर

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
देशभर

एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश

२०८० मंसिर १७ गते, ८:२६ बजे प्रकाशित
विश्‍व घटना : भोपालमा नरसंहार
देशभर

विश्‍व घटना : भोपालमा नरसंहार

२०८० मंसिर १७ गते, ४:२४ बजे प्रकाशित
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
देशभर

मौसम : यी प्रदेशमा वर्षा र हिमपात

२०८० मंसिर १७ गते, ४:१६ बजे प्रकाशित
Next Post
हाकुपटासी : रोपाइँदेखि र्‍याम्पसम्म लोकप्रिय

हाकुपटासी : रोपाइँदेखि र्‍याम्पसम्म लोकप्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

by रासस
२०८० मंसिर १७ गते, ११:०४ बजे प्रकाशित
0

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, १०:२२ बजे प्रकाशित
0

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ९:५६ बजे प्रकाशित
0

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

by नेपाली हेडलाइन
२०८० मंसिर १७ गते, ८:४७ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist