Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home इलेक्सन वाच

ग्लोबल गोरखा समाजको संरक्षक समिति

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ मंसिर १ गते, ११:२७ बजे प्रकाशित
in इलेक्सन वाच
0
ग्लोबल गोरखा समाजको संरक्षक समिति
78
SHARES
Share on FacebookShare on Twitter

ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदले सात सदस्यीय संरक्षक समिति गठन गरेको छ । समाजले एनआरएनए पूर्वअध्यक्ष भवन भट्टलाई प्रमुख संरक्षक बनाएको छ ।

संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त, एनआरएनए संरक्षक रामप्रताप थापा, सामाजिक अभियन्ता डा. विष्णुमाया परियार, समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ, एनआरएनए पूर्वविधान समिति सदस्य हरिहर अर्याल र एनआरएनए नैतिक पाठशाला संयोजक कृष्ण लामिछाने चयन भएका छन् ।

बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्ने गरी ग्लोबल गोरखा समाज संयोजकको जिम्मेवारी दिएको छ ।

Previous Post

पूर्ण व्यावसायिक पत्रकारिताको यात्रा

Next Post

कोरोनाका बढी सिकार दीर्घ बिमारी

Related Posts

बारा, चितवन र तनहुँमा मतदान शुरु
इलेक्सन वाच

बारा, चितवन र तनहुँमा मतदान शुरु

२०८० बैशाख १० गते, ७:३३ बजे प्रकाशित
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह
इलेक्सन वाच

उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

२०७९ चैत्र २२ गते, १५:४६ बजे प्रकाशित
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
इलेक्सन वाच

तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान

२०७९ चैत्र २२ गते, १४:०७ बजे प्रकाशित
इलेक्सन वाच

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

२०७९ फाल्गुन २५ गते, १६:५५ बजे प्रकाशित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना
इलेक्सन वाच

राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

२०७९ फाल्गुन २५ गते, १६:१२ बजे प्रकाशित
राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना : केपी ओली
इलेक्सन वाच

राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना : केपी ओली

२०७९ फाल्गुन २५ गते, १४:१७ बजे प्रकाशित
Next Post
कोरोनामुक्त व्यक्तिको शरीरमा कहिलेसम्म रहन्छ एन्टिबडी?

कोरोनाका बढी सिकार दीर्घ बिमारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल: मन्त्री किराती

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल: मन्त्री किराती

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

गुरुकूल, जहाँ पाइन्छ अनुशासनसँगै व्यावहारिक ज्ञान

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:२० बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana