Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home इलेक्सन वाच

समानुपातिकमा एमालेलाई ३४, कांग्रेसलाई ३२ सिट, अरू दललाई कति?

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २१ गते, १९:५६ बजे प्रकाशित
in इलेक्सन वाच, देशभर
0
कसरी बाँडिन्छ समानुपातिक सिट? कुन-कुन दल जोखिममा?
80
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँटफाँट गरेको छ।

३ प्रतिशत थ्रेसहोल्ड कटाएका सात दलका लागि समानुपातिक सिट निर्धारण गरेको हो।

त्यसअनुसार सबैभन्दा बढी एमालेले ३४ सिट हासिल गरेको छ। यस्तै, कांग्रेसले ३२ सिट पाएको छ।

माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गरेका छन्।

यससँगै प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसको भागमा प्रतिनिधिसभामा ८९ सिट प्राप्त भएको छ। यस्तै, ४४ सिट जितेको एमालेले ७८ सिटसहित दोस्रो स्थान बनाएको छ।

१८ सिट जितेको माओवादीको भागमा समानुपातिकसहित ३२ सिट परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट हासिल गरेको छ। राप्रपाले १४, जसपाले १२ र जनमत पार्टीले ६ सिट पाएका छन्। अन्य दलहरू राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएका छन्।

Previous Post

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात

Next Post

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

Related Posts

प्रधानमन्त्रीले सम्हाले गृह मन्त्रालयको जिम्मेवारी
feature-news-with-image

विगतको भन्दा धेरै राम्रो काम गर्ने इच्छा छ : प्रधानमन्त्री दाहाल

२०७९ माघ २३ गते, १२:५० बजे प्रकाशित
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
देशभर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९ माघ २३ गते, १२:३३ बजे प्रकाशित
पोखरीमा डुबेर बालकको मृत्यु
देशभर

पोखरीमा डुबेर बालकको मृत्यु

२०७९ माघ २३ गते, १२:२२ बजे प्रकाशित
 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक  सिंह 
देशभर

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

२०७९ माघ २३ गते, १२:१३ बजे प्रकाशित
योगीको हत्यार १७ वर्षपछि पक्राउ
देशभर

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

२०७९ माघ २३ गते, १२:०३ बजे प्रकाशित
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ
देशभर

पाँच सयले बढ्यो सुनको मूल्य

२०७९ माघ २३ गते, ११:५५ बजे प्रकाशित
Next Post
डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana