Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

अमेरिकी राजदूत थम्पसन र माधव नेपालबीच भेटवार्ता

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २१ गते, १५:३० बजे प्रकाशित
in देशभर, हेडलाइन
0
अमेरिकी राजदूत थम्पसन र माधव नेपालबीच भेटवार्ता
75
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं : नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर राजदूत थम्पसनले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्।

अध्यक्ष नेपालको सचिवालयका अनुसार भेटवार्तामा अध्यक्ष नेपालले राजदूत थम्पसनको सफल कार्यकालको शुभकामना दिएका थिए।

साथै नेपाल र अमेरिकाबीच सम्बन्धलगायत विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ।

Previous Post

आठ कम्पनीसँग खरिद अनुगमन कार्यालयले माग्याे स्पष्टीकरण

Next Post

विद्युत प्राधिकरणको लापरवाहीले मिलनचोक-सिंहदेवी सडक निर्माण अवरुद्ध

Related Posts

आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
देशभर

सुपर माईको आइपीओ बिक्री खुला

२०७९ माघ २३ गते, ११:१३ बजे प्रकाशित
साइक्लिङ दौडमा अशोक केलिङ प्रथम
खेलकुद

साइक्लिङ दौडमा अशोक केलिङ प्रथम

२०७९ माघ २३ गते, ११:०१ बजे प्रकाशित
बागमती प्रदेशमा संसदीय समिति गठन हुँदै
feature-news-with-image

बागमती प्रदेशमा संसदीय समिति गठन हुँदै

२०७९ माघ २३ गते, १०:२८ बजे प्रकाशित
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु
विश्व/भूराजनीति

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

२०७९ माघ २३ गते, १०:०८ बजे प्रकाशित
आजको विदेशी मुद्रा : डलर थप महँगो, युरोको भाउ घट्यो
flash

महँगो डलर, आज कतिमा हुनेछ कारोबार ?

२०७९ माघ २३ गते, ६:४४ बजे प्रकाशित
कल्चर/हेरिटेज

राशिफलः मिथुनलाई व्यवसायमा फाइदा, कन्याको पढाइमा प्रगति

२०७९ माघ २३ गते, ६:३२ बजे प्रकाशित
Next Post
विद्युत प्राधिकरणको लापरवाहीले मिलनचोक-सिंहदेवी सडक निर्माण अवरुद्ध

विद्युत प्राधिकरणको लापरवाहीले मिलनचोक-सिंहदेवी सडक निर्माण अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana