Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

आठ कम्पनीसँग खरिद अनुगमन कार्यालयले माग्याे स्पष्टीकरण

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २१ गते, १५:२२ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
आठ कम्पनीसँग खरिद अनुगमन कार्यालयले माग्याे स्पष्टीकरण
76
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं : सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–११ मकवानपुरको गुण निर्माण सेवा, काठमाडौँको सिरुवा–कविर–सुनकोसी जेभी, पर्सा जानकीटोल–४ को मुस्कान सप्लायर्स, बानेश्वर–१० को अनुष्ठान कन्स्ट्रक्सन, तीनकुनेको सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, वीरगञ्जको दिल्ली ट्रेडिङ र चितवनको जयगढी माई निर्माण कन्स्ट्रक्सनलाई स्पष्टीकरण पेस गर्न भनिएको छ।

यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्नका लागि विभिन्न निकायबाट खरिद अनुगमन कार्यालयलाई पत्राचार गरिएको थियो । सोही पत्रका आधारमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार–प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनी यसअघि नै सूचना जारी गरेको थियो। तर यी कम्पनीले हालसम्म पनि लिखित स्पष्टीकरण पेस नगरेकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको जनाइएको छ।

ठेक्का सम्झौताअनुसार काम नगर्ने यी कम्पनीसित सात दिनभित्र लिखित स्पष्टीकरण मागिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नआएमा कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।

Previous Post

शान्तिपूर्ण धर्ना कार्यक्रममा हस्तक्षेप नगर्न गृहमन्त्रीलाई बारका पदाधिकारीहरूकाे फाेन

Next Post

अमेरिकी राजदूत थम्पसन र माधव नेपालबीच भेटवार्ता

Related Posts

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
देशभर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९ माघ २३ गते, १२:३३ बजे प्रकाशित
पोखरीमा डुबेर बालकको मृत्यु
देशभर

पोखरीमा डुबेर बालकको मृत्यु

२०७९ माघ २३ गते, १२:२२ बजे प्रकाशित
 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक  सिंह 
देशभर

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

२०७९ माघ २३ गते, १२:१३ बजे प्रकाशित
योगीको हत्यार १७ वर्षपछि पक्राउ
देशभर

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

२०७९ माघ २३ गते, १२:०३ बजे प्रकाशित
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ
देशभर

पाँच सयले बढ्यो सुनको मूल्य

२०७९ माघ २३ गते, ११:५५ बजे प्रकाशित
अबैध बालुवाको तस्करी रोक्न निगरानी
देशभर

अबैध बालुवाको तस्करी रोक्न निगरानी

२०७९ माघ २३ गते, ११:४२ बजे प्रकाशित
Next Post
अमेरिकी राजदूत थम्पसन र माधव नेपालबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र माधव नेपालबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana