काठमाडौं – आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपालले नामिबियासँग खेल्दैछ। तेस्रो खेलमा नेपालले आज घरेलु राष्ट्र नामिबियासँग खेल्न लागेको हो।
खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ । यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।