Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

कोलम्बियामा पहिरोमा परी तेत्तीस जना पुरिए

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २० गते, १७:२० बजे प्रकाशित
in देशभर, विश्व/भूराजनीति
0
अछाममा पहिरोले ठूलो क्षति, ४ जनाको शव भेटियो, बेपत्ताको संख्या छैन यकिन

संकेतिक तस्बीर

74
SHARES
Share on FacebookShare on Twitter

बोगटा : कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् ।

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो । राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ ।

यसैबीच, राष्ट्रपति गुस्ताभो पेट्रोले प्रतिकूल मौसम तथा त्यसबाट उत्पन्न हुने विपद् व्यवस्थापनलगायत कामका निम्ति राष्ट्रिय एकीकृत उद्धार तथा सहायता केन्द्र स्थापना गर्न आदेश दिएका छन।

Previous Post

‘सई हुँ’ भन्दै ठगी गर्दे हिँड्ने एक जना प्रक्राउ

Next Post

‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ

Related Posts

अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक
देशभर

अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक

२०७९ माघ २३ गते, ११:२३ बजे प्रकाशित
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
देशभर

सुपर माईको आइपीओ बिक्री खुला

२०७९ माघ २३ गते, ११:१३ बजे प्रकाशित
साइक्लिङ दौडमा अशोक केलिङ प्रथम
खेलकुद

साइक्लिङ दौडमा अशोक केलिङ प्रथम

२०७९ माघ २३ गते, ११:०१ बजे प्रकाशित
बागमती प्रदेशमा संसदीय समिति गठन हुँदै
feature-news-with-image

बागमती प्रदेशमा संसदीय समिति गठन हुँदै

२०७९ माघ २३ गते, १०:२८ बजे प्रकाशित
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु
विश्व/भूराजनीति

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

२०७९ माघ २३ गते, १०:०८ बजे प्रकाशित
आजको विदेशी मुद्रा : डलर थप महँगो, युरोको भाउ घट्यो
flash

महँगो डलर, आज कतिमा हुनेछ कारोबार ?

२०७९ माघ २३ गते, ६:४४ बजे प्रकाशित
Next Post
‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ

‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana