Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home इलेक्सन वाच

स्याङ्जा-२ मा धनराज गुरुङ २ हजार मतको अग्रतामा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर १७ गते, ११:२८ बजे प्रकाशित
in इलेक्सन वाच, देशभर
0
स्याङ्जा २ मा कांग्रेसका धनराज पछाडि, एमालेकी पद्‍माको अग्रता
74
SHARES
Share on FacebookShare on Twitter

वालिङ- स्याङजा क्षेत्र नम्बर २ मा कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङले निरन्तर लिड गरिरहेका छन्।

पछिल्लो मत परिणामअनुसार उनी एमालेकी पदमा अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन्।

चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी छ।

हालसम्म गुरुङले २३ हजार ६८१ मत पाएका छन्। एमालेकी अर्यालले २१ हजार ६५८ मत प्राप्त गरेकी छन्।

गल्याङ नगरपालिकाका ११, भीरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाका १२ र कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वटा वडाको मत गणना सम्पन्न भएको छ।

Previous Post

कलिलो उमेरमा विदेश जाँदा बढ्यो मानसिक समस्या !

Next Post

राजस्थानमा ७५ रुपैयाँका लागि महिलाको हत्या

Related Posts

प्रधानमन्त्रीले सम्हाले गृह मन्त्रालयको जिम्मेवारी
feature-news-with-image

विगतको भन्दा धेरै राम्रो काम गर्ने इच्छा छ : प्रधानमन्त्री दाहाल

२०७९ माघ २३ गते, १२:५० बजे प्रकाशित
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
देशभर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०७९ माघ २३ गते, १२:३३ बजे प्रकाशित
पोखरीमा डुबेर बालकको मृत्यु
देशभर

पोखरीमा डुबेर बालकको मृत्यु

२०७९ माघ २३ गते, १२:२२ बजे प्रकाशित
 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक  सिंह 
देशभर

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

२०७९ माघ २३ गते, १२:१३ बजे प्रकाशित
योगीको हत्यार १७ वर्षपछि पक्राउ
देशभर

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

२०७९ माघ २३ गते, १२:०३ बजे प्रकाशित
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ
देशभर

पाँच सयले बढ्यो सुनको मूल्य

२०७९ माघ २३ गते, ११:५५ बजे प्रकाशित
Next Post
राजस्थानमा ७५ रुपैयाँका लागि महिलाको हत्या

राजस्थानमा ७५ रुपैयाँका लागि महिलाको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana