Monday, February 6, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

दोलखामा माओवादीका कार्की सात सय मतले अगाडि

admin by admin
२०७९ मंसिर १७ गते, ८:१९ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
दोलखामा माओवादीका कार्की सात सय मतले अगाडि
74
SHARES
Share on FacebookShare on Twitter

दोलखा- दोलखामा प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीको अग्रता कायमै रहेको छ ।

गए राती ३ बजेसम्म १७ हजार २७२ मत गणना गर्दा नेकपा माओवादीका कार्कीको सात सयको मतान्तरले अग्रता कायमै रहेको छ । कार्कीले सात हजार ९९५ ल्याउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले सात हजार २९५ मतले पछ्याइरहनु भएको छ भने घण्टीका जगदीश खरेलले ६६२ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी प्रदेश सभा २ मा १६ हजार २०५ मत गन्दा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीलाई ५० मतले उछिनेर नेपाली काँग्रेसका बर्मा लामाले अग्रता कायम गर्नु भएको छ । लामाले आठ २०५ हजार ल्याउनु भएको छ भने नेकपा एमालेका केसीले आठ हजार २५५ पाउनु भएको छ । प्रदेश १ मा १६ हजार २८६ मत गन्दा नेपाली काँग्रेसका कुन्दनराज काफ्ले ९९६ मतान्तरले अग्रता हुनु हुन्छ । काफलेले सात हजार ६६५ र एमालेका नरबहादुर श्रेष्ठले छ हजार ६६९ पाउनु भएको छ ।

Previous Post

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

Next Post

कतार विश्वकप : नकआउट चरण आजबाट, दुई खेल हुँदै

Related Posts

पोखरीमा डुबेर बालकको मृत्यु
देशभर

पोखरीमा डुबेर बालकको मृत्यु

२०७९ माघ २३ गते, १२:२२ बजे प्रकाशित
 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक  सिंह 
देशभर

 इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुँदै प्रहरी महानिरीक्षक सिंह 

२०७९ माघ २३ गते, १२:१३ बजे प्रकाशित
योगीको हत्यार १७ वर्षपछि पक्राउ
देशभर

प्रतिबन्धित दुई लाख ८७ हजार सहित भारतीय नागरीक पक्राउ

२०७९ माघ २३ गते, १२:०३ बजे प्रकाशित
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ
देशभर

पाँच सयले बढ्यो सुनको मूल्य

२०७९ माघ २३ गते, ११:५५ बजे प्रकाशित
अबैध बालुवाको तस्करी रोक्न निगरानी
देशभर

अबैध बालुवाको तस्करी रोक्न निगरानी

२०७९ माघ २३ गते, ११:४२ बजे प्रकाशित
अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक
देशभर

अबुनको स्वर, पवनको संगीतमा ए चरी सार्वजनिक

२०७९ माघ २३ गते, ११:२३ बजे प्रकाशित
Next Post
नेपाल टेलिभिजनले फिफा विश्वकप फुटबल नेपालमा प्रत्यक्ष प्रसारण गर्ने

कतार विश्वकप : नकआउट चरण आजबाट, दुई खेल हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • लागु औषध मुद्दामा ९७ जना पक्राउ

    बाटो ढुकेर लुटपाट गर्ने युवक प्रहरीको फन्दामा

    214 shares
    Share 86 Tweet 54
  • कुल राष्‍ट्रिय बजेटको १३ प्रतिशत खर्च गरेर ६० प्रतिशत लाभग्राहीलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सम्भव छ?

    160 shares
    Share 64 Tweet 40
  • बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि

    154 shares
    Share 62 Tweet 39
  • नेपाल प्रहरीका ‘टप टेन इस्युज’

    1130 shares
    Share 452 Tweet 283
  • बडका भलमन्सा

    131 shares
    Share 52 Tweet 33

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana