Sunday, September 24, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home इलेक्सन वाच

संखुवासभाको प्रदेश ‘क’मा ३४ मतले जिते राजेन्द्र कार्कीले

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर ८ गते, २१:४७ बजे प्रकाशित
in इलेक्सन वाच, देशभर
0
‘संखुवासभाका मतदातामा आर्थिक समृद्धिको हुटहुटी छ’
103
SHARES
Share on FacebookShare on Twitter

खाँदबारी- संखुवासभाको प्रदेशसभा ‘क’ सिटमा गठबन्धनका साझा उम्मेदवार राजेन्द्र कार्कीले ३४ मतान्तरमा जित निकालेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कार्कीले एमालेका भविश्वर गुरुङलाई पराजित गरेका हुन्।

कार्कीले १३ हजार ४३३ मत पाएका छन्। एमालेका गुरुङले १३ हजार ३९९ मतमा चित्त बुझाउनु परेको छ।

यस्तै, जसपाका सीताराम तिम्सिनाले ८८४ र स्वतन्त्र उम्मेदवार वीरेन्द्रकुमार राईले ५८३ मत प्राप्त गरेका छन्।

Previous Post

प्रतिनिधिसभाका ९३ सिटमा कसले कति जिते? (सूचीसहित)

Next Post

दाङमा एमालेकी वलीलाई पराजित गर्दै कांग्रेसका गिरी निर्वाचित

Related Posts

डुबेर मृत्यु
देशभर

डुबेर मृत्यु

२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते
देशभर

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड
देशभर

राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड

२०८० अशोज ७ गते, १९:५८ बजे प्रकाशित
राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू
देशभर

राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू

२०८० अशोज ७ गते, १९:४४ बजे प्रकाशित
Next Post
दाङमा एमालेकी वलीलाई पराजित गर्दै कांग्रेसका गिरी निर्वाचित

दाङमा एमालेकी वलीलाई पराजित गर्दै कांग्रेसका गिरी निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana