काठमाडौं- धरानका मेयर हर्क साम्पाङले ललितपुर–३ र काठमाडौं–२ की विजेतालाई बधाई दिएका छन् ।
साम्पाङले सामाजिक सञ्जालमार्फत तोसीमा कार्की र सोबिता गौतमलाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘तोसीमा र सोबिता जि तपाईंहरुको जितले अब युवा सचेत छन्, परिवर्तन चाहान्छन् भन्ने कुरो जनाउँछ। अब तपाईहरुको आवाज भ्रष्टाचार बिरोध हुनेछ भन्ने आशा राख्दछु।’