खाँदबारी- संखुवासभामा प्रतिनिधिसभातर्फ कांग्रेस जिल्ला सभापति दीपक खड्काको अग्रता कायम छ।
उनी एमालेभन्दा १३२ मतले अगाडि छन्।
खड्काले हालसम्म २ हजार ६८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्र गौतमले २ हजार ५५२ मतसहित पछ्याइरहेका छन्।