काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अन्तरसहित अग्रता बनाएको छ । लामिछानेले ९७८ मत प्राप्त गरेका छन् ।
यसैगरी‚ सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठले २११ पाएका छन् भने विपक्षी गठबन्धन नेकपा एमालेका कृष्णभक्त पोखरेलले २१९ मत पाएका छन् ।