Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

एमाले नेता हुमागाईंले त्यागे पार्टी, यस्तो छ कारण

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ मंसिर २ गते, १३:१९ बजे प्रकाशित
in देशभर
0
देशभर मतगणनाको उल्लास रहँदा एमालेले गर्‍यो चुनावमा धाँधलीको दाबी
339
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एमालेको सर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ‘क’को अध्यक्ष तुलसीप्रसाद हुमागाईंले एमाले परित्याग गरेको बताएका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उनले एमालेको साधारण सदस्यसमेत नरहने सबै जिम्मेवारीबाट राजीनाम दिएको जानकारी दिएका हुन् ।

पार्टी निर्णयविपरीत केन्द्रीय अध्यक्ष केपी शर्मा ओली हिँडेको, चुनावी तालमेल गरेको, राजनीतिक व्यवस्था विरोधी राजनीतिक शक्तिसँग गठबन्धन गरेको लगायतका कारण देखाएर उनले एमाले परित्याग गरेका हुन् ।

प्रेस वक्तव्य 

म तुलसी प्रसाद हुमागाईं, नेकपा एमालेको सर्लाही जिल्ला कमिटीको सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ‘क’ को अध्यक्ष नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनी गरेको निर्णय उल्टाउदै गैर वैचारिक धरातलका दलहरुसँग गठबन्धन गरिएको सर्वविदितै छ ।

नाकाबन्दीको विरोध गरेर राष्ट्रबादी छवि बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ । अर्कोतर्फ देशमा राजसंस्था पुनः स्थापना गर्ने संघीयता खारेज गर्ने जस्ता जनविरोधि एजेण्डाहरु प्रधानताका साथ अगाडि बढाएको पार्टी राप्रपासँग एमालेले जनबिरोधी गठबन्धन गरेको छ ।

पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरु प्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर, पार्टी भित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षमा हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुदै आएको छ । यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिप्रेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ससहित नेकपा एमालेको साधरण सदस्य समेत नरहनेगरी म सर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं। ३ को ’क’ को अध्यक्ष लगाएत सम्पूर्ण जिम्मेवारीबाट राजिनाम दिएको जानकारी गराउँछु ।

तुलसीप्रसाद हुमागाईं
२०७४–०८–०२

Tags: एमाले
Previous Post

८३ लाख ठगी गर्ने सुन पसल सञ्चालक पक्राउ

Next Post

खेल हेर्न दर्शकले भत्काए रंगशालाको गेट

Related Posts

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’
देशभर

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
देशभर

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
दोसल्लेका किसानले बेचे २ करोडको सुन्तला
देशभर

गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा

२०८० मंसिर १६ गते, १९:४२ बजे प्रकाशित
लागूऔषध दुर्व्यसन   नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने
देशभर

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता

२०८० मंसिर १६ गते, १९:२४ बजे प्रकाशित
पुनःनिर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह
देशभर

पुनःनिर्माणलाई जनताको सेवा गर्ने अवसरका रूपमा लिन मन्त्री शर्माको आग्रह

२०८० मंसिर १६ गते, १९:०२ बजे प्रकाशित
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
देशभर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

२०८० मंसिर १६ गते, १८:४१ बजे प्रकाशित
Next Post
खेल हेर्न दर्शकले भत्काए रंगशालाको गेट

खेल हेर्न दर्शकले भत्काए रंगशालाको गेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist