Sunday, September 24, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home खेलकुद

नेपाल र पाकिस्तानको फुटबल हेर्न ५०० र १००० को टिकट, भाग्यमानी १ जनाले विश्वकपको टिकट पाउने

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ कार्तिक २४ गते, १४:४८ बजे प्रकाशित
in खेलकुद, देशभर, हेडलाइन
0
अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा
80
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल र पाकिस्तानबीच दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य तय भएको छ ।

अखिल नेपाल फुटल संघ एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै खेलका लागि ५०० र १ हजार रुपैयाँ टिकट तय गरिएको जनाएको छ ।

साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार टिकट मुल्य राखिएको हो ।

८० सिट भीआईपीका ५ हजारको टिकट व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते दशरथ रंगशालामा खेल हुनेछ ।

यस खेल हेर्ने भाग्यमानी एक दर्शकले कतारमा हुने विश्वकपमा ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट प्राप्त गर्ने साहले बताए ।

भाग्यमानी दर्शकलाई एन्फाले टिकट मात्र दिने र हवाई टिकट र खान बस्न आफैंले व्यहोर्नु पर्ने छ ।

मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार ९२७ बजेट लाग्ने साहले बताए ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गर्दै प्रशिक्षण शुरु गरिसकेको छ ।

पाकिस्तानले सुरुमा नेपालसँग दुई खेल खेल्ने प्रस्ताव गरेको थियो तर नेपालले मंसिर ४ गते चुनाव भएकोले एक खेल मात्र खेल्ने निर्णय गरेको हो ।

पाकिस्तानको राष्ट्रिय टोली पनि सो खेलको लागि नोभेम्बर १३ (२७ कात्तिक)मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।

नेपाल र पाकिस्तानबीच हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको मार्केटिङ्ग, बोर्डकास्टिङ्ग र डिजिटल अधिकारको बिक्री सम्बन्धमा टेन्डर आह्वान गरिएको एन्फाले जनाएको छ ।

 

Previous Post

संघीय सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण

Next Post

हिमानीको टन्सिलको अपरेशन सफल

Related Posts

डुबेर मृत्यु
देशभर

डुबेर मृत्यु

२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
मृत अवस्थामा फेला
देशभर

मृत अवस्थामा फेला

२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
देशभर

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते
देशभर

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड
देशभर

राष्ट्रपति सीसँग उत्साहजनक वार्ता भयाे: प्रधानमन्त्री प्रचण्ड

२०८० अशोज ७ गते, १९:५८ बजे प्रकाशित
राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू
देशभर

राष्ट्र बैंकद्वारा गाईकाे चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरू

२०८० अशोज ७ गते, १९:४४ बजे प्रकाशित
Next Post
ज्वरो र रुघाले सताएपछि मेडिसिटी अस्पतालमा भर्ना भइन् हिमानी शाह

हिमानीको टन्सिलको अपरेशन सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

डुबेर मृत्यु

डुबेर मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २१:१७ बजे प्रकाशित
0

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:४८ बजे प्रकाशित
0

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:२५ बजे प्रकाशित
0

टिपरसँग ठाेकियाे माेटरसाइकल- एककाे मृत्यु, टिपर सहचालक घाइते

राँगासँग मोटरसाइकल ठाेक्किदा चालककाे मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ७ गते, २०:०८ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana