Tuesday, March 28, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

गठबन्धनभित्र नेकपा एसको उम्मेदवारी, कसको उम्मेदवारी कहाँ ?

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ अशोज २४ गते, १२:१६ बजे प्रकाशित
in देशभर
0
नेकपा एसबाट सिफारिस भएका मन्त्रीले आजै सपथ लिने
81
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रत्यक्षतर्फ उनले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै, सम्मानिता नेता झलनाथ खनाल इलाम १ बाट उम्मेदवारी दिएका छन् । पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ १, पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगनाथ खतिवडा उदयपुर २ बाट उम्मेदवारी दिएका छन् ।

संस्कृति नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौँ ८, सहरी विकासमन्त्री मेटमणि चौधरी दाङ १, श्रम, रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवरले अछाम १ बाट उम्मेदवारी दिएको पार्टीले जनाइएको छ ।

पार्टीका नेता किसान श्रेष्ठ बारा क्षेत्र ४, कृष्णलाल महर्जन ललितपुर २, विरोध खतिवडा मकवानपुर २, श्रीनाथ बराल कास्की २, रामकुमारी झाँक्री गुल्मी २, सोमप्रसाद पाण्डे पाल्पा २, राजु गुरुङ रुपन्देही २, प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख १, भानुभक्त जोशी बझाङ, प्रेमबहादुर आले डोटीबाट उम्मेदवारी दिएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा एसले एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १९ सिट प्राप्त गरेको हो ।

Tags: उम्मेदवारी
Previous Post

सुनको मूल्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

Next Post

सन्दीप लामिछानेले भने : जाहेरीवाला १९ वर्षकी युवती हुन्, नाबालिग होइनन्

Related Posts

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै
देशभर

चिसो छल्न औल झरेका भेडी गोठी उकालो चढ्दै

२०७९ चैत्र १३ गते, २०:३१ बजे प्रकाशित
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री
देशभर

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

२०७९ चैत्र १३ गते, २०:१८ बजे प्रकाशित
गृह मन्त्रालय रास्वपा बाहेक अन्य पार्टीलाई नदिइने ओलीको दाबी
देशभर

एमाले विकास र लोकतन्त्रको पक्षमा छ : अध्यक्ष ओली

२०७९ चैत्र १३ गते, २०:०४ बजे प्रकाशित
मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन
देशभर

मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन

२०७९ चैत्र १३ गते, १९:५९ बजे प्रकाशित
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
देशभर

बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल

२०७९ चैत्र १३ गते, १९:२७ बजे प्रकाशित
निजगढ विमानस्थल तीव्र गतिमा अघि बढाइन्छ : पर्यटनमन्त्री किराती
देशभर

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती

२०७९ चैत्र १३ गते, १९:१९ बजे प्रकाशित
Next Post
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारमा उजुरी

सन्दीप लामिछानेले भने : जाहेरीवाला १९ वर्षकी युवती हुन्, नाबालिग होइनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

साताका लाेकप्रिय

  • राशिफल : मकर- मनमा शान्ति, धनु- दाम्पत्य जीवन सुखद

    155 shares
    Share 62 Tweet 39
  • बोल्न पाइँदैन

    152 shares
    Share 61 Tweet 38
  • राशिफल : मीन- अनावश्यक खर्च, सिंह- पदोन्नतीको योग

    151 shares
    Share 60 Tweet 38
  • राशिफलः कन्या- मनमा शान्ति, तुला- खर्च बढ्ने

    137 shares
    Share 55 Tweet 34
  • शहरको पनि शहर नेपालगञ्ज

    126 shares
    Share 50 Tweet 32

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : रेखा जोशी, तीर्थमाया तामाङ
डेस्क : लक्ष्मी श्रेष्ठ
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana