Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

चिप्लिए प्रचण्ड : भेट्दै नभेटेका सिन्जो आबेसँग नेपालमै भेटेको दाबी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन २१ गते, ११:३७ बजे प्रकाशित
in देशभर
0
चिप्लिए प्रचण्ड : भेट्दै नभेटेका सिन्जो आबेसँग नेपालमै भेटेको दाबी
91
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाकपटु नेताका रूपमा चिनिन्छन्। त्यही वाकपटु प्रवृत्तिका कारण उनी पटक–पटक विवादमा परेका छन्। त्यस्तै वाकपटु शैली देखाए जापान भ्रमणको पहिलो दिन शनिबार।

नेपाल भ्रमणमा आउँदै नआएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई काठमाडौंमै २-३ पटक भेटेको दाबी गरेर प्रचण्ड हँसीमजाकका पात्र बनेका छन्। पाँच दिने जापान भ्रमणका क्रममा शनिबार बिहान उनी टोकियो उत्रिए। स्थानीय नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनले पत्रकारहरूसँग कुराकानी गर्दै हालै हत्या गरिएका आबेसँग काठमाडौंमा २-३ पटक भेटेको दाबी गर्न भ्याए। र, यसपटक भेट्न नपाएकामा पछुतो भएको बताए।

स्वर्गीय आबेसँग आफ्नो राम्रो सम्बन्ध भएको दाबी पनि प्रचण्डले गरे। ‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ। जापानका राजदूतसँग पनि कुरा भएको थियो। उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २÷३ पटक कुराकानी भएको थियो। र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो,’ दाहालको दाबी थियो, ‘एक अर्काप्रति राम्रो संवाद भएको थियो। उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो। त्योचाहिँ पूरा भएन। बडो दुर्भाग्यपूर्ण घटना भयो। जापानको लागि त यो विरलै हुने घटना हो। यसको विश्वव्यापी पनि प्रभाव परेको छ। म उहाँप्रति विशेष सम्मान भन्न चाहन्छु।’

प्रचण्डले जापानी पूर्वप्रधानमन्त्रीका रूपमा आबेले नेपाल भ्रमण गरेको दाबी गरेका छन्। जानकारहरूका अनुसार उनले नेपाल भ्रमण गरेकै थिएनन्।

Previous Post

काठमाडौंका सडक भरिए फोहोरले

Next Post

कर्मचारी अभावले मन्त्रालयको योजना कार्यान्वयन गर्न कठिनाइ

Related Posts

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ
देशभर

दुई दिने विदामा घटे कोराना संक्रमित

२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो
flash

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए
flash

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
देशभर

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
Next Post
कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले मन्त्रालयको योजना कार्यान्वयन गर्न कठिनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ

दुई दिने विदामा घटे कोराना संक्रमित

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
0

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
0

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    529 shares
    Share 212 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana