Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

चीनको कडा चेतावनीका बावजुद ताइवान पुगेरै छाडिन् अमेरिकी सभामुख

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन १७ गते, २१:४६ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
चीनको कडा चेतावनीका बावजुद ताइवान पुगेरै छाडिन् अमेरिकी सभामुख
76
SHARES
Share on FacebookShare on Twitter

बेइजिङ- चीनको कडा चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी कडा सुरक्षासहित ताइवान पुगेकी छन्।

उनी २५ वर्षयता ताइवान पुग्ने उच्च अमेरिकी राजनीतिज्ञ हुन्। मार्च १९९७ मा तत्कालीन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेयता यति उच्चस्तरमा ताइवानमा अमेरिकी अधिकारीको भ्रमण भएको थिएन ।

ताइवान पुगेर उनले ताइवानको लोकतन्त्रका लागि आफ्नो भ्रमण शुरु भएको ट्विटमार्फत बताएकी छन्।

ताइवानका दुई करोड ३० लाख जनसंख्यासँग लोकतन्त्रका लागि ऐक्यबद्धता जनाउन आफू ताइपेई आइपुगेको उनको दाबी छ। ताइवानप्रति अमेरिकाको परम्परागत नीतिअनुसार नै आफू आएको उनले बताएकी छन्।

Previous Post

नेपाल र बंगलादेशबीचको खेल बराबरीमा, फाइन पुग्ने नेपालको सम्भावना जीवितै

Next Post

पेलोसीको ताइवान भ्रमणविरुद्ध चीनको तीनदिने ‘लाइभ फायर अभ्यास’ घोषणा

Related Posts

भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

नितीश कुमार २२ वर्षमा आठौंपटक बिहारको मुख्यमन्त्री

२०७९ साउन २५ गते, १५:०७ बजे प्रकाशित
रुसले कब्जा गरेको क्रिमियामा शक्तिशाली विष्फोट
विश्व/भूराजनीति

रुसले कब्जा गरेको क्रिमियामा शक्तिशाली विष्फोट

२०७९ साउन २५ गते, ७:४१ बजे प्रकाशित
मरुभूमिको मुलुक यूएईमा भिषण वर्षा, जनजीवन अस्तव्यस्त
विश्व/भूराजनीति

मरुभूमिको मुलुक यूएईमा भिषण वर्षा, जनजीवन अस्तव्यस्त

२०७९ साउन २५ गते, ६:४७ बजे प्रकाशित
भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

नितीश कुमारले फेरि गरे मुख्यमन्त्रीमा दाबी पेश, १६५ विधायकको समर्थन

२०७९ साउन २४ गते, १९:३६ बजे प्रकाशित
भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

भाजपासँगको गठबन्धन तोड्न बिहारका मुख्यमन्त्री नितीश कुमारको राजीनामा

२०७९ साउन २४ गते, १६:४७ बजे प्रकाशित
सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउँदै भारत
विश्व/भूराजनीति

सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

२०७९ साउन २४ गते, १५:१३ बजे प्रकाशित
Next Post
पेलोसीको ताइवान भ्रमणविरुद्ध चीनको तीनदिने ‘लाइभ फायर अभ्यास’ घोषणा

पेलोसीको ताइवान भ्रमणविरुद्ध चीनको तीनदिने ‘लाइभ फायर अभ्यास’ घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
0

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana