Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home हेडलाइन

जनकपुरस्थित उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय खारेज गर्ने प्रदेस सरकारको निर्णय

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन १६ गते, १०:३८ बजे प्रकाशित
in हेडलाइन
0
मधेश प्रदेशको प्राथमिकतामा कृषि र सिँचाइ
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं – मधेस प्रदेस सरकारले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ।

प्रदेसको राजधानी जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सरकारले खारेज गर्ने निर्णय गरेको हो।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए।

जिल्लाहरूमै सम्बन्धित विभाग रहेकाले निर्देशनालय खारेज गर्ने निर्णय भएको साहले बताए।

बैठकले उद्योग विभाग र पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको साहले बताए।

साहकाअनुसार वीरगञ्जमा उद्योग विभाग र जनकपुरधाम, लहान तथा वीरगञ्जमा १ / १ गरी तीनवटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय बैठकले गरेको हो।

 

Previous Post

महंगीविरुद्ध एमालेले काठमाडौँमा प्रदर्शन गर्ने

Next Post

थुनुवा युवतीलाई मध्ये रातमा लगेर बलात्कारको प्रयास गर्ने असई निलम्बित, अनुसन्धान सुरु

Related Posts

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले
विश्व/भूराजनीति

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
विश्व/भूराजनीति

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
जब प्रधानमन्त्री देउवालाई खोकीले सतायो
देशभर

संघ र प्रदेशसभा निर्वाचनको पत्र दिने जिम्मा देउवालाई

२०७९ साउन २८ गते, १२:१७ बजे प्रकाशित
केपी ओलीलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
देशभर

केपी ओलीलाई भेट्न पुगे राजेन्द्र लिङ्देन

२०७९ साउन २८ गते, १०:१३ बजे प्रकाशित
Next Post
ट्वाइलेट जाँदा महिला बलात्कृत

थुनुवा युवतीलाई मध्ये रातमा लगेर बलात्कारको प्रयास गर्ने असई निलम्बित, अनुसन्धान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
0

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    528 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana