Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home post

नागढुंगाबाट १३५ बोरा रासायनिक मल बरामद

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन १३ गते, १३:३० बजे प्रकाशित
in post
0
नागढुंगाबाट १३५ बोरा रासायनिक मल बरामद
73
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगाबाट प्रहरीले बिलबिनाको १३५ बोरा रासायनिक मल बरामद गरेको छ । ना ६ ख ५४८८ नम्बरको ट्रकबाट बिलबिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका ९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

उनलाई बरामद मल र ट्रकसहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

Tags: बरामद
Previous Post

एसपीपीलाई अघि नबढाउन नेपालले अमेरिकालाई पठायो पत्र

Next Post

अरिंगालले टोकेर मृत्यु

Related Posts

एमालेले कुलोको समिति भन्दै पार्टी प्रवेश गरायो : माओवादी
post

एमालेले आज दल दर्ता गराउने

२०७९ साउन २४ गते, १०:५५ बजे प्रकाशित
बैतडीमा भारतीय व्यापारीले ठगे ५० लाख रुपैयाँ
post

जडीबुटी निकासीबाट १३ लाख राजश्व सङ्कलन

२०७९ साउन २३ गते, ११:४७ बजे प्रकाशित
करेन्ट लागेर मृत्यु
post

कुलोमा डुबेर एक बालकको मृत्यु

२०७९ साउन २१ गते, १६:१६ बजे प्रकाशित
post

मेयर बालेन शाहको निर्देशन : अन्डरग्राउण्ड पार्किङको व्यापार हटाउनु

२०७९ साउन १७ गते, १०:५४ बजे प्रकाशित
नारायणकाजीलाई चन्द्र भण्डारीको प्रश्न : ओली सरकार कसले ढाल्यो ?
post

नारायणकाजीलाई चन्द्र भण्डारीको प्रश्न : ओली सरकार कसले ढाल्यो ?

२०७९ असार ३२ गते, १८:१६ बजे प्रकाशित
सिए मनोज अधिकारीले भने, ‘म पार्टीको जिम्मेवारी लिन असमर्थ छु’
post

सिए मनोज अधिकारीले भने, ‘म पार्टीको जिम्मेवारी लिन असमर्थ छु’

२०७९ असार ३१ गते, २१:१३ बजे प्रकाशित
Next Post
पोर्चुगलमा नेपाली युवकको मृत्यु

अरिंगालले टोकेर मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विधेयक पारित गर्न सांसद नै थिएनन् संसदमा !

विधेयक पारित गर्न सांसद नै थिएनन् संसदमा !

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, २०:५६ बजे प्रकाशित
0

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
0

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana