Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

बाइडेन-सी फोन वार्ताः ताइवान मामिलामा एकअर्कालाई चेतावनी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन १३ गते, ९:०९ बजे प्रकाशित
in विश्व/भूराजनीति, हेडलाइन
0
बाइडेन-सी फोन वार्ताः ताइवान मामिलामा एकअर्कालाई चेतावनी
104
SHARES
Share on FacebookShare on Twitter

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। दुई घण्टा लामो वार्तामा दुवै नेताले ताइवान मामिलालाई लिएर एकअर्कालाई चेतावनी दिएका छन्।

ताइवानको अवस्था फेरिने विषयमा कुनै पनि एकतर्फी कदम सह्य नहुने बाइडेनले सीलाई चेतावनी दिए। र, ताइवान मामिलामा अमेरिकाको नीतिमा कुनै परिवर्तन नआएको प्रष्ट्याए।

राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई एक चीन नीति पालना गर्न आग्रह गरे। र, उनले कसैले पनि आगोसँग खेल्ने प्रयास ग¥यो भने जल्ने चेतावनी दिए। एक चीन नीतिलाई समर्थन दिएका मुलुकहरूले ताइवानलाई कूटनीतिक मान्यता दिएका छैनन्। तर, अमेरिकाले ताइवानलाई स्वतन्त्र मुलुक मान्दै आएको छ। र, उसलाई हतियार बिक्री गर्ने गरेको छ।

चीन ताइवानलाई आफ्नो एक प्रान्त मान्छ। र, अन्ततः कुनै दिन चीनसँग विलय हुने ठान्दै आएको छ। ताइवान भने आफूलाई स्वतन्त्र राष्ट्र मान्छ।

अमेरिकी संसद कंग्रेसकी सभामुख नेन्सी पेलोसीको ताइवान यात्रालाई लिएर यतिबेला चीन क्रुद्ध छ। उनको यात्राअघि नै अमेरिका र चीनबीच तनाव बढेको छ।

सभामुख पेलोसी अमेरिकाकी तेस्रो शक्तिशाली अधिकारी हुन्। उनको यात्राबारे अमेरिकी विदेश मन्त्रालयले कुनै जानकारी सार्वजनिक गरेको छैन। उनले ताइवान यात्रा गरेमा अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी चीनले दिएको छ।

Previous Post

बञ्चरो प्रहार गरी बाबुको हत्या, एक्ला छोरा पक्राउ

Next Post

स्याङ्जामा वर्ष दिनमै ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता, बेसहारा बन्दै बालबालिका

Related Posts

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ
देशभर

दुई दिने विदामा घटे कोराना संक्रमित

२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले
विश्व/भूराजनीति

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
विश्व/भूराजनीति

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
जब प्रधानमन्त्री देउवालाई खोकीले सतायो
देशभर

संघ र प्रदेशसभा निर्वाचनको पत्र दिने जिम्मा देउवालाई

२०७९ साउन २८ गते, १२:१७ बजे प्रकाशित
Next Post
एकै वर्षमा ३३२ दम्पत्तीले गरे सम्बन्ध विच्छेद, वैदेशिक रोजगार मूल कारण

स्याङ्जामा वर्ष दिनमै ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता, बेसहारा बन्दै बालबालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ

दुई दिने विदामा घटे कोराना संक्रमित

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
0

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
0

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    529 shares
    Share 212 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana