Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

प्राविधिक शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, ४ लाख बिगो दाबी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन १२ गते, १७:०८ बजे प्रकाशित
in देशभर
0
बैतडीमा भारतीय व्यापारीले ठगे ५० लाख रुपैयाँ
73
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनियर नविन डाँगीविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ ।

मोटर बाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीवरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग चार लाख ६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ ।

डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

आयोगको बुटवल र नेपालगन्जबस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान हुँदा उनले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

Tags: भ्रष्टाचार
Previous Post

एकैदिन ७१० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

Next Post

सरकारी जग्गा हडप्ने माओवादीको योजनामा अदालतको रोक

Related Posts

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए
flash

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
देशभर

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)
flash

त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)

२०७९ साउन २८ गते, १२:४५ बजे प्रकाशित
Next Post
पुनः सर्‍यो माओवादी केन्द्रको बैठक

सरकारी जग्गा हडप्ने माओवादीको योजनामा अदालतको रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
0

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    528 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana