Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउने

admin by admin
२०७९ साउन १२ गते, ९:१४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
कामपा-१७ का जनप्रतिनिधि फोहर व्यवस्थापन गर्न सडकमा
72
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरू गर्ने भएको छ।

एक हप्तादेखि नउठाएको फोहोर महानगरपालिकाले आजदेखि उठाउन लागेको हो।

महानगरपालिकाले सूचना जारी गरेर बिहानैदेखि फोहोर संकलन सुरू गर्ने जानकारी दिएको छ।

डम्पिङस्थल बञ्चरेडाँडासम्म जाने सडकमा निर्माण कार्य भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो।

यस अवधिभर कुहिने र नकुहिने फोहोर छुट्याएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो।

महानगरपालिकाले जारी गरेको सूचनामा बञ्चरेडाँडासम्म पुग्ने सडक निर्माण कार्य सकिएको र आजदेखि फोहोर उठाइने बताइएको छ।

एक हप्तासम्म फोहोर संकलन नहुँदा काठमाडौंका चोक र सडकहरूमा फोहोर थुप्रिएको छ।

Previous Post

इराक : संसद भवनभित्र प्रदर्शनकारी प्रवेश गरेपछि…

Next Post

मितव्ययी बन्दै छ निर्वाचन?

Related Posts

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए
flash

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
देशभर

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)
flash

त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)

२०७९ साउन २८ गते, १२:४५ बजे प्रकाशित
Next Post
केही स्थानमा झडपका बावजुद जारी छ मतदान (तस्बिरहरू)

मितव्ययी बन्दै छ निर्वाचन?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
0

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
0

नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    527 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana