Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

जनकपुरमा साइकललाई प्रोत्साहन, शुक्रबार साइकल मात्र सवारी

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन ७ गते, १८:२८ बजे प्रकाशित
in देशभर
0
जनकपुरमा साइकललाई प्रोत्साहन, शुक्रबार साइकल मात्र सवारी
82
SHARES
Share on FacebookShare on Twitter

जनकपुर- इन्धन बचत गर्न जनकपुर उपमहानगरपालिकाले साइकल यात्रा प्रबर्द्धन गर्ने अभियान थालेको छ।

त्यसका लागि सातामा एक दिन शुक्रबार साइकल या पैदल यात्राबाट कार्यालय जाने अभियान उपमहानगरले शुरु गरेको छ। नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साहलगायत जनप्रतिनिधि र कर्मचारीले शुक्रबार साइकलमा नगर परिक्रमा गर्दै अभियान शुरु गरेका हुन्।

अबदेखि जनप्रतिनिधि र कर्मचारीहरू शुक्रबार पैदल वा साइकलमा कार्यालय आउने नगरप्रमुख साहले बताए। उनका अनुसार आगामी शुक्रबारदेखि उनीहरूको मोटरसाइकल उपमहानगर परिसरमा प्रवेश निषेध गरिने छ। शुक्रबार र शनिबार दुई दिन सरकारी सवारी नचलाउँदा इन्धन खर्च कटौती हुने र लाखौं रुपैयाँ बचत हुने उनको भनाइ छ।

चालु आर्थिक वर्ष ०७९–८० को उपमहानगरको नीति तथा कार्यक्रममा साताको एक दिन साइकल चढ्ने र पालिकाभित्रका अन्य कार्यालयलाई समेत साइकल प्रयोग गर्न पत्राचार गर्ने उल्लेख छ। उपमहानगरले शुक्रबार साइकल प्रयोग गर्न पालिकाभित्रका सम्पूर्ण सरकारी र गैरसरकारी संघसंस्थालाई पत्राचार गरिसकेको छ।

नगरवासीले साइकलको प्रयोग बढाउन् भन्ने उद्देश्यले यो अभियान शुरु गरिएको नगरप्रमुख साहको भनाइ छ। र, त्यसका लागि पहिलो चरणमा नगरपालिकाबाटै अभियान शुरु गरिएको उनले बताए। पैदल र साइकल यात्रालाई प्रोत्साहन गर्न नगरप्रमुख साहसहितको टोलीले बिहीबार पैदल नगर परिक्रमा गरेको थियो।

Previous Post

नेपाली युवकलाई पक्रिन भारतीय एजेन्सीले तोक्यो दुई लाख भारु पुरस्कार

Next Post

चितवन निकुञ्जमा एक वर्षमा २०५ वन्यजन्तु मरे, त्यसमा गैंडा ३७

Related Posts

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए
flash

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
देशभर

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)
flash

त्रिशुलीमा खसेको ट्रकमा सवार व्यक्तिको खोजी सुरु (तस्बिरहरू)

२०७९ साउन २८ गते, १२:४५ बजे प्रकाशित
Next Post
चितवन निकुञ्जमा एक वर्षमा २०५ वन्यजन्तु मरे, त्यसमा गैंडा ३७

चितवन निकुञ्जमा एक वर्षमा २०५ वन्यजन्तु मरे, त्यसमा गैंडा ३७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
0

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
0

नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    527 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana