Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home सिनेमा/आर्ट्स

‘ब्रुस ली’को कथामा भारत र चीनको संयुक्त सिनेमा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन ७ गते, ७:२५ बजे प्रकाशित
in सिनेमा/आर्ट्स
0
‘ब्रुस ली’को कथामा भारत र चीनको संयुक्त सिनेमा
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- भारत र चीनबीच सिनेमामा पहिलो सहकार्य भएको छ। विश्वविख्यात कुङ्फु स्टार ब्रुस लीको सम्मानमा बनाइएको सिनेमा ‘इन्टर द ड्र्यागन गर्ल’मा दुई देशका निर्देशक, कलाकारले सहकार्य गरेका हुन्।

उक्त सिनेमा १५ जुलाईदेखि चिनियाँ भूमिमा रिलिज भएको छ। भारतीय निर्देशक रामगोपाल बर्मा र चिनियाँ निर्देशक लिउ चिङले सह–निर्देशन गरेको चलचित्रमा अभिनेत्री पूजा भालेकरको एक्सन देख्न सकिन्छ। उनी एसियाली तेक्वान्दो च्याम्पियन पनि हुन्। उनले चलचित्रमा उत्कृष्ट प्रस्तुतीका लागि तीन वर्षसम्म कुङ्फुलगायत सम्बन्धित विषयमाथि अभ्यास गरेकी थिइन्।

यस चलचित्रकी मुख्यपात्र पूजाले आफ्नी बहिनीलाई कसैले धम्क्याएको देख्छिन् तर केही गर्न नसकेकोमा आत्मग्लानी महशुस गर्छिन्। तब उनले ब्रुस लीको चलचित्र ‘इन्टर द ड्र्यागन’ हेरेपछि आत्मविश्वास विकास गर्दै चिनियाँ कुन डो मार्सल आर्ट मास्टरको प्रशिक्षणमा अभ्यस्त हुन्छिन्।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार चीन र भारतबीचको सहकार्यमा निर्मित यो चलचित्र चीनको क्वाङतोङ प्रान्तमा प्रथम प्रदर्शन गरिएको छ। मूलतः चीन र भारतका चर्चित कलाकारका साथै दुई देशबीच सम्बन्ध सुधारको एउटा किस्साका रूपमा पनि यसलाई अर्थ्याइएको छ।

Previous Post

ज्यान मार्ने धम्कीपछि सलमानले मागे हतियारको लाइसेन्स

Next Post

मन्त्रीकी सहयोगीको घरबाट २० करोड भारु बरामद

Related Posts

आमिर खानको ‘लालसिंह चड्ढा’ले पहिलो दिन नै कमायो १२ करोड
सिनेमा/आर्ट्स

आमिर खानको ‘लालसिंह चड्ढा’ले पहिलो दिन नै कमायो १२ करोड

२०७९ साउन २७ गते, १७:२८ बजे प्रकाशित
भुवन केसीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर
सिनेमा/आर्ट्स

भुवन केसीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर

२०७९ साउन २६ गते, १७:२९ बजे प्रकाशित
कमेडियन श्रीवास्तवको अवस्था नाजुक, मुटुको एक हिस्सामा ब्लकेज
सिनेमा/आर्ट्स

कमेडियन श्रीवास्तवको अवस्था नाजुक, मुटुको एक हिस्सामा ब्लकेज

२०७९ साउन २६ गते, १०:१८ बजे प्रकाशित
उद्धव ठाकरेको राजीनामाले अभिनेत्री कंगना रनौत खुशी
सिनेमा/आर्ट्स

अभिनेत्री कंगना रनौटलाई डेंगु तर काममा निरन्तरता दिँदै

२०७९ साउन २४ गते, १७:३२ बजे प्रकाशित
अभिनेत्री तापसी पन्नु र मिडियाकर्मीबीच भयो चर्काचर्की
विश्व/भूराजनीति

अभिनेत्री तापसी पन्नु र मिडियाकर्मीबीच भयो चर्काचर्की

२०७९ साउन २४ गते, १३:५६ बजे प्रकाशित
बराइलीसँग इन्गेजमेण्ट तोड्दै मेलिना राईले भनिन् : कमजोर साधन चढेर बलियो साध्य चुम्न कठिन
सिनेमा/आर्ट्स

बराइलीसँग इन्गेजमेण्ट तोड्दै मेलिना राईले भनिन् : कमजोर साधन चढेर बलियो साध्य चुम्न कठिन

२०७९ साउन २३ गते, १०:०८ बजे प्रकाशित
Next Post
मन्त्रीकी सहयोगीको घरबाट २० करोड भारु बरामद

मन्त्रीकी सहयोगीको घरबाट २० करोड भारु बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ

दुई दिने विदामा घटे कोराना संक्रमित

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
0

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
0

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    529 shares
    Share 212 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana