Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

सुनको मूल्यमा भारी गिरावट, आजको मूल्य कति ?

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन ५ गते, ११:११ बजे प्रकाशित
in देशभर
0
३०० रुपैयाँले घट्यो सुनको मूल्य
95
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । आज सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ पुग्दा तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ११ सय ५५ रुपैयाँमा झरेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Tags: सुनको मूल्य
Previous Post

बिदाको दिन सरकारी सवारी साधन चलाउन पाउने, चाबी खोसे कारबाही हुने

Next Post

पोखरामा अनावश्यक सेक्युरिटी गार्ड र सल्लाहकार राखेर लाखौँ स्वाहा

Related Posts

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन
देशभर

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ
feature-news-with-image

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी
flash

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता
देशभर

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड
देशभर

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने
देशभर

अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने

२०७९ साउन २५ गते, १६:४८ बजे प्रकाशित
Next Post
कास्कीका सबै पालिकामा निर्वाचन कार्यालय सञ्चालन

पोखरामा अनावश्यक सेक्युरिटी गार्ड र सल्लाहकार राखेर लाखौँ स्वाहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
0

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana