काठमाडौँ । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डीएसपी)मा बढुवा हुन सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिले ३४ इन्स्पेक्टरलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा २०६७-०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेका छन् ।