Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

किसानसँग घुस माग्ने गाउँपालिकाका प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन २ गते, १०:४१ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
घुससहित पक्राउ परेकी ताप्लेजुङ मालपोत प्रमुख महतविरुद्ध विशेष अदालतमा मुद्दा
76
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- किसानसँग घुस बार्गेनिङ गर्ने गाउँपालिकाका प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेका छन्।

कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्रबहादुर बुढाक्षत्री सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका हुन्। अख्तियार, महेन्द्रनगरको टोलीले उनलाई ३० हजार रुपैयाँ घुससहित आइतबार पक्राउ गरेको छ।

बीउबिजन सामग्रीको रकम भुक्तानीवापत मागिएको घुससहित कैलालीको सुखडस्थित नवरत्न होटलबाट बुढाक्षत्रीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। आयोगको सम्पर्क कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुम्बाङका अनुसार उनले भुक्तानी दिनका लागि पटक–पटक घुस मागेका रहेछन्। ‘सम्बन्धित व्यक्तिबाट गुनासो आएपछि हामीले निरन्तर ‘फलोअप’ गरिरहेका थियौँ,’ कुरुवाङले भने। बीउबिजन आपूर्तिकर्ताले भुक्तानीका लागि क्षत्रीलाई यसअघि पनि १४ हजार रुपैयाँ दिएको खुलेको छ।

Previous Post

पाकिस्तानमा इमरान खानको पार्टीको सानदार विजय

Next Post

सुनचाँदीको मूल्यमा वृद्धि, आजको मूल्य कति पुग्यो ?

Related Posts

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ
देशभर

दुई दिने विदामा घटे कोराना संक्रमित

२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो
flash

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले
विश्व/भूराजनीति

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
विश्व/भूराजनीति

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
Next Post
३०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदीको मूल्यमा वृद्धि, आजको मूल्य कति पुग्यो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ

दुई दिने विदामा घटे कोराना संक्रमित

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
0

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
0

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    529 shares
    Share 212 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana