Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

बलात्कार आरोपमा सशस्त्रका जवानसहित ४ जना पक्राउ

admin by admin
२०७९ असार ३२ गते, ७:५१ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
शैक्षिक योग्यताबिनै क्लिनिक सञ्चालन गर्ने पक्राउ
75
SHARES
Share on FacebookShare on Twitter

कञ्चनपुर- बलत्कार आरोपमा कञ्चनपुरको पुनर्वासमा सशस्त्र जवानसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका वार्ड नं. ९ का २४ बर्षिय शुशिल बिष्ट, सोहि ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बिओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय यम प्रसाद ज‌ैशीलाई प्रहरीले पक्राउ गरेको छ ।

बलत्कार घटना अषाढ २३ गते राती भएको हो । सुशिल बिष्टले छिमेकी गाउँकी २० बर्षिया महिलालाई बिवाह गर्ने प्रलोभन देखाएर उखुबारीमा लगेको र सुशिलका अन्य साथीहरु पनि आएर सामुहिक बलत्कार गरेको पिडित महिलालाई उद्धृत गर्दै प्रहरी प्रबक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

सुशिल बिष्ट र पिडित महिलाको पहिलेदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Previous Post

कुहिने र नकुहिने फोहर सङ्कलनबारे तालिका

Next Post

प्याराग्लाइडिङ विस्थापित नगर्न व्यवसायीको माग

Related Posts

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ
देशभर

दुई दिने विदामा घटे कोराना संक्रमित

२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो
flash

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले
विश्व/भूराजनीति

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
विश्व/भूराजनीति

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
Next Post
प्याराग्लाइडिङ विस्थापित नगर्न व्यवसायीको माग

प्याराग्लाइडिङ विस्थापित नगर्न व्यवसायीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ

दुई दिने विदामा घटे कोराना संक्रमित

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
0

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
0

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    529 shares
    Share 212 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana