Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

कार्यवाहक राष्ट्रपतिद्वारा श्रीलंकामा निषेधाज्ञा घोषणा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार ३० गते, १२:११ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
श्रीलंकामा राष्ट्रपति निवासमै घुसे प्रदर्शनकारी, राजापाक्षेले छाडे सरकारी आवास
75
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । श्रीलंकाका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशव्यापी निषेधाज्ञा घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन ।

निषेधाज्ञा लागू भएसँगै श्रीलंकालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् । बुधबार पनि यहाँका नागरिकले प्रधानमन्त्री विक्रमासिंघेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए ।

बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसदबाट जानकारी दिएका थिए । गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणा सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।

 

Tags: निषेधाज्ञा
Previous Post

नाबालकलाई प्रयोग गरी साढे तीन तोता सुनका सिक्री चोरी

Next Post

कम बेरुजु भरतपुर महानगरमा, भौतिक पूर्वाधारका काममा अगाडि

Related Posts

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
विश्व/भूराजनीति

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु
विश्व/भूराजनीति

पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

२०७९ साउन २८ गते, ९:४५ बजे प्रकाशित
फ्रान्सका जंगलमा सल्केको डढेलो नियन्त्रणबाहिर
विश्व/भूराजनीति

फ्रान्सका जंगलमा सल्केको डढेलो नियन्त्रणबाहिर

२०७९ साउन २८ गते, ७:२८ बजे प्रकाशित
भारतीय सेनाको संख्या २ वर्षमा २ लाख कम गरिँदै, गोर्खा रेजिमेन्टमा पनि कटौती
विश्व/भूराजनीति

भारतीय सेनाको संख्या २ वर्षमा २ लाख कम गरिँदै, गोर्खा रेजिमेन्टमा पनि कटौती

२०७९ साउन २८ गते, ७:१३ बजे प्रकाशित
विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकामा घातक आक्रमण
विश्व/भूराजनीति

विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकामा घातक आक्रमण

२०७९ साउन २७ गते, २२:२७ बजे प्रकाशित
अफगानिस्तानमा नारी शिक्षा अभियन्ताको हत्या
विश्व/भूराजनीति

अफगानिस्तानमा नारी शिक्षा अभियन्ताको हत्या

२०७९ साउन २७ गते, १८:०१ बजे प्रकाशित
Next Post
भरतपुर : जगन्नाथको मत बढ्दा पनि रोकिइनन् रेनु, लगातार फराकिलो अग्रता

कम बेरुजु भरतपुर महानगरमा, भौतिक पूर्वाधारका काममा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
0

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    528 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana