Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

चीन घेर्दै अमेरिकाः प्रशान्त क्षेत्रका मुलुकमा धमाधम दूतावास

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २९ गते, २२:२० बजे प्रकाशित
in विश्व/भूराजनीति
0
चीन घेर्दै अमेरिकाः प्रशान्त क्षेत्रका मुलुकमा धमाधम दूतावास
83
SHARES
Share on FacebookShare on Twitter

वासिङ्टन- अमेरिकाले चीनलाई घेरामा पार्न नयाँ रणनीति सार्वजनिक गरेको छ। त्यही नयाँ रणनीतिका रूपमा हालसम्म अमेरिकाले वास्ता नगरेका एसिया प्रशान्त क्षेत्रका मुलुकमा दूतावास खोलेर चिनियाँ गतिविधि निगरानीमा राख्ने तयारी थालेको छ।

अमेरिकाले दक्षिण प्रशान्त क्षेत्रका मुलुक टोंगा र किरिबाटीमा नयाँ कन्सुलेट खोल्दैछ। त्यस क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ती मुलुकमा कन्सुलेट खोल्न लागेको हो।

दक्षिण प्रशान्त क्षेत्रकै सोलोमन द्विपमा यसअघि बन्द गरेको दूतावास पुनः खोल्ने घोषणा पनि अमेरिकाले गरेको छ। चीनले हालै सोलोमनसँग सुरक्षा सम्झौता गरेको थियो।

प्रशान्त क्षेत्रका नेताहरूसँगको बैठकमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यो घोषणा गरेकी हुन्। हालसम्म अमेरिकी प्रशासनले पटक्कै महत्त्व नदिएको यस इलाकामा उपस्थिति बढाउने रणनीति रहेको ह्यारिसले बताइन्।

Previous Post

नेपाली सिनेमामा अभिनय गर्न चाहने सिक्किमका बडिबिल्डर

Next Post

आईसीसी क्रिकेट : घरेलु मैदानमा स्कटल्यान्डलाई हरायो नेपालले

Related Posts

पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु
विश्व/भूराजनीति

पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

२०७९ साउन २८ गते, ९:४५ बजे प्रकाशित
फ्रान्सका जंगलमा सल्केको डढेलो नियन्त्रणबाहिर
विश्व/भूराजनीति

फ्रान्सका जंगलमा सल्केको डढेलो नियन्त्रणबाहिर

२०७९ साउन २८ गते, ७:२८ बजे प्रकाशित
भारतीय सेनाको संख्या २ वर्षमा २ लाख कम गरिँदै, गोर्खा रेजिमेन्टमा पनि कटौती
विश्व/भूराजनीति

भारतीय सेनाको संख्या २ वर्षमा २ लाख कम गरिँदै, गोर्खा रेजिमेन्टमा पनि कटौती

२०७९ साउन २८ गते, ७:१३ बजे प्रकाशित
विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकामा घातक आक्रमण
विश्व/भूराजनीति

विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकामा घातक आक्रमण

२०७९ साउन २७ गते, २२:२७ बजे प्रकाशित
अफगानिस्तानमा नारी शिक्षा अभियन्ताको हत्या
विश्व/भूराजनीति

अफगानिस्तानमा नारी शिक्षा अभियन्ताको हत्या

२०७९ साउन २७ गते, १८:०१ बजे प्रकाशित
भारतको स्वतन्त्रता दिवस अगाडि ठूलो परिमाणमा कार्तुस बरामद
विश्व/भूराजनीति

भारतको स्वतन्त्रता दिवस अगाडि ठूलो परिमाणमा कार्तुस बरामद

२०७९ साउन २७ गते, १७:१२ बजे प्रकाशित
Next Post
आईसीसी क्रिकेट : घरेलु मैदानमा स्कटल्यान्डलाई हरायो नेपालले

आईसीसी क्रिकेट : घरेलु मैदानमा स्कटल्यान्डलाई हरायो नेपालले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
0

एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
0

नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
0

मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    527 shares
    Share 211 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana