Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

श्रीलंकामा संकट : प्रधानमन्त्रीले राजीनामा दिने घोषणा, राष्ट्रपति सेनाको शरणमा

admin by admin
२०७९ असार २६ गते, ६:१७ बजे प्रकाशित
in विश्व/भूराजनीति, हेडलाइन
0
श्रीलंकामा संकट : प्रधानमन्त्रीले राजीनामा दिने घोषणा, राष्ट्रपति सेनाको शरणमा
75
SHARES
Share on FacebookShare on Twitter

श्रीलंकाका प्रधानमन्त्री रनिल विकमासिंघेको घरमा प्रदर्शनकारीहरुले आगो लगाइदिएका छन । प्रदर्शनकारीहरुले आगो लगाएप‍छि घरबाट आगोको लप्का परसम्म देखिएको विवीसीले जनाएको छ ।

दशौँ हजार मानिसहरुको विरोध प्रदर्शन पछिल्लो समय हिंसात्मक बनेपछि प्रधानमन्त्री राजापाक्षेले राजिनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री कार्यलका अनुसार प्रधानमन्त्री विक्रमासिंघेले सर्बदलीय सरकार बनाउन आफूले राजिनामा दिएको जानकारी गराउनुभएको छ।

यसअघि आज दिनभर श्रीलंकाको राजधानी कोलम्बोमा दशौँ हजार प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपतिको भवनमा समेत घेराउ गरेका थिए । राष्ट्रपति निवासमा हजारौँ प्रदर्शनकारीहरुले घेराउ गरेर भवन कब्जामा लिएका थिए । प्रदर्शनकारीहरु राष्ट्रपति भवनभित्र प्रवेश गरेका थिए । कतिपय प्रदर्शनकारीहरुले त राष्ट्रपति भवनको पौडि पोखरीमा पौडि पनि खेलेका थिए ।

सुरक्षा घेरा तोडेर प्रदर्शनकारी भवनभित्र पसेपनि राष्ट्रपति भने सकुशल रहनुभएको श्रीलंकाका संचार माध्यमलाई उद्दत गर्दै विवीसीले जनाएको छ ।

यसैगरी, विवीसीका अनुसार राष्ट्रपति भवनबाट भागेका राष्ट्रपति राजापाक्षे कहाँ हुनुहुन्छ भन्ने एकिन नभएपनि सेनाको सुरक्षा घेराभित्र कुनै नयाँ ठाउँमा बस्नु भएको छ। राष्ट्रपतिले देश छाड्ने तयारी गरेको समाचारहरु पनि प्रसारण भइरहेका छन ।

लामो समयदेखि चरम आर्थिक संकटमा परेको श्रीलंकामा नागरिकहरु आन्दोलित थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजिनामा माग्दै आएका छन ।

आर्थिक संकटका कारण श्रीलंकालीहरुको जीवन कष्टकर बनेको छ। उनीहरुले पर्याप्त खानेकुरा, औषधि र इन्धन पाइरहेका छैनन ।

Previous Post

एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा माधव नेपालका सम्धी

Next Post

तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

Related Posts

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ
देशभर

दुई दिने विदामा घटे कोराना संक्रमित

२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले
विश्व/भूराजनीति

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या
विश्व/भूराजनीति

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
मिटरब्याजको नाममा ठगी : ३ लाखको ब्याज नै ३० लाख, न्याय माग्दा मौन सरकार
flash

आगामी ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी दिन देशभरका पीडितलाई आह्वान

२०७९ साउन २८ गते, १३:०५ बजे प्रकाशित
जब प्रधानमन्त्री देउवालाई खोकीले सतायो
देशभर

संघ र प्रदेशसभा निर्वाचनको पत्र दिने जिम्मा देउवालाई

२०७९ साउन २८ गते, १२:१७ बजे प्रकाशित
Next Post
तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ

दुई दिने विदामा घटे कोराना संक्रमित

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
0

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
0

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    529 shares
    Share 212 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana