Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

हत्यापछि शिञ्जो आबेको शव राजधानी टोकियो लैजाँदै

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २५ गते, १०:४१ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर
78
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएपछि उनको शव राजधानी टोकियो लगिएको छ ।

आबेको हत्यापछि स्तब्ध भएको जापानमा भोलि आइतबार संसदीय निर्वाचन हुने भएको छ । यसैबीच पार्टीहरूले प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

शिन्जो आबेलाई शुक्रबार बिहान एक व्यक्तिले घरमै बनाएको बन्दुकबाट गोली प्रहार गरेका थिए । चुनावको प्रचारप्रसारका लागि जनतालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेका ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

Tags: राजधानी
Previous Post

बुढीगंगा नगरको तीन वडामा एमालेका उम्मेदवार विजयी

Next Post

वर्ष दिनमा हात्ती आक्रमणबाट झापामा पाँचको मृत्यु

Related Posts

भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

नितीश कुमार २२ वर्षमा आठौंपटक बिहारको मुख्यमन्त्री

२०७९ साउन २५ गते, १५:०७ बजे प्रकाशित
रुसले कब्जा गरेको क्रिमियामा शक्तिशाली विष्फोट
विश्व/भूराजनीति

रुसले कब्जा गरेको क्रिमियामा शक्तिशाली विष्फोट

२०७९ साउन २५ गते, ७:४१ बजे प्रकाशित
मरुभूमिको मुलुक यूएईमा भिषण वर्षा, जनजीवन अस्तव्यस्त
विश्व/भूराजनीति

मरुभूमिको मुलुक यूएईमा भिषण वर्षा, जनजीवन अस्तव्यस्त

२०७९ साउन २५ गते, ६:४७ बजे प्रकाशित
भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

नितीश कुमारले फेरि गरे मुख्यमन्त्रीमा दाबी पेश, १६५ विधायकको समर्थन

२०७९ साउन २४ गते, १९:३६ बजे प्रकाशित
भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

भाजपासँगको गठबन्धन तोड्न बिहारका मुख्यमन्त्री नितीश कुमारको राजीनामा

२०७९ साउन २४ गते, १६:४७ बजे प्रकाशित
सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउँदै भारत
विश्व/भूराजनीति

सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

२०७९ साउन २४ गते, १५:१३ बजे प्रकाशित
Next Post
नामिबिया सरकारले बेच्यो ५७ वटा हात्ती

वर्ष दिनमा हात्ती आक्रमणबाट झापामा पाँचको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana